Logo
विशेष

प्रकाण्ड पक्राउ नपरेको जानकारी, समाचारप्रति क्षमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ कात्तिक । विद्रोही नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्ड पक्राउ नपरेको जानकारी प्राप्त भएको छ । उनी निकट स्रोतले विप्लव

विस्तृत पढ्नुहोस
सीपी मैनालीको टीप्पणी : ‘अब हार्ने पालो केपी ओलीको’

‘सरकारको कामबाटजनता ह्याप्पी हुन सकेनन्’ ५ कार्तिक,बुटवल :  नेकपा मालेका महासचिब सीपी मैनालीले अब हार्ने पालो प्रधानमन्त्री केपी ओलीको भएको टीप्पणी गरेका छन् । उनले सरकार परिवर्तनको संकेत गरे ।

प्रधानमन्त्रीले नै गणतन्त्रमाथि खतरा छ भन्नु चिन्ताजनक : यादव

काठमाडौं, ५ कात्तिक ।  राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे । उनले भने,‘संविधान

सरकारप्रति जनतामा निराशा फैलियो, व्यवस्थाप्रति विश्वास टुट्ने खतरा छ : लेखक

काठमाडौं, ५ कात्तिक ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु

काठमाडौं, ५ कार्तिक । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुने गरी सिंहदरबारको

किसानमाथि थोपरेको सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपालको चेतावनी

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका विरुद्धमा दाना उद्योग संघ ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले आफूहरुमाथि विगत तीन

नेपाल र भारतका राष्ट्रपतिबीच पहिलो भेटवार्ता जापानमा, के–के कुरा भयो ?

विशेष प्रतिनिधि श्याम रिमाल: जापान, ५ कात्तिक। जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान उनीहरु बसेको होटलमा

गोर्खा सैनिक भएको दुई वर्षमै गमिलले पाए वीरगति (तस्बिरसहित)

रिपोर्टर्स नेपाल विशेष । गमिलकुमार श्रेष्ठ किशोरावस्थाको अन्तिम समयमा भारतीय गोर्खा सैनिकका रुपमा भर्ती भएका थिए । निकै मिहेनत गरी छानिएका उनी सुन्दर सपना बोकेर भारत पुगेका थिए । पाल्पाको

कुमार पौडेल प्रकरणमा मानवअधिकार आयोगको सिफारिश कार्यान्वयन होला

काठमाडौं, ४ असोज । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा ५ असारमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका इञ्चार्ज कुमार पौडेलको मुठभेठमा नभई हत्या भएको निष्कर्षसहित केही प्रहरीको नाम तोकेर कारबाहीको सिफारिश गरेको

काठमाण्डौ महानगरको ब्रुमर हात्तीको देखाउने दाँत

काठमाण्डौ । काठमाण्डौ उपत्यका धुवाँ धुलोले ग्रस्त छ । विश्वमा नै काठमाण्डौ प्रदुषित सहरको रुपमा चिनिन्छ । स्थानीय निकाय अर्थात काठमाण्डौ महानगरको निर्वाचनका बेला मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले प्रदुषित

बैद्य नेतृत्वको नेकपाल माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं, ४ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदो मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि श्याम रिमाल : जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको