दोषीमाथि कडा कारबाहीको माग काठमाडौं, २९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको भोलिपल्ट अर्थात आज (बुधबार) पारश खड्का काठमाडौंको किर्तीपुरमा उपचार गराईरहेकी
जनकपुर, २९ असोज । विमानस्थलको कार्यालयमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहको रिहाईको माग गर्दै शुरु भएको आन्दोलनमा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झा पनि सहभागी भएकी छिन् ।
जनकपुर, २९ असोज । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा नेपालका सांसद प्रमोद कुमार साह पक्राउको विरोधमा धनुषाको जनकपुरमा राजपा नेपालका नेता तथा कार्यकर्ताले सडकमै टायर बाल्देखि विरोध प्रदर्शनसहितको
काठमाडौं, २९ असोज । पाँच दिने म्यानमार भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री तथा विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् । राष्ट्रपति
जनकपुर, २९ असोज । जनकपुर विमानस्थलमा सांसद प्रमोद शाहलाई ल्याइपुर्याउनु अघि नै कडा सुरक्षा दिइएको थियो । राष्ट्रिय जनता पार्टीका सांसद शाह त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएर
काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति सहानुभूती जनाउने पूर्व माओवादी कार्यकर्ता नभएका होइनन् । तर, उनी जर्बजस्तीको प्रयासको अभियोगमा म्याद थपका लागि अदालत लगिंदा उनका समर्थक कोही देखिएनन्
डिन अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा प्रहरीकहाँ आत्मसमर्पण गर्दै काठमाडौं, २८ असोज । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको
काठमाडौं, २८ असोज । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाह पक्राउ परेपछि राजपाभित्र खैलाबैला मच्चिएको छ । आफ्ना सांसद पक्राउ परेपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कडा जवाफ दिने चेतावनी
काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको आज उद्धघाट्न गरेकी छिन् । तर, संघका संस्थापक अध्यक्ष
काठमाडौं, २८ असोज । आजदेखि काठमाडौंमा ६ दिने दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन-२०७६ सुरु भएकोृ छ । सम्मेलनमा चीनसहित दक्षिण एसियाका ७ देशको सहभागिता रहेको छ । ‘हिमालय
काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला अदालत लगिएको छ । अनुशन्धानको लागि म्याद थप गर्न महरालाई अदालत
काठमाण्डौ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौमा पेश गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि अदालत पेश गरिएको हो । संसद कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती