Logo
विशेष

आइजीपी खनाललाई को-को बाट खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । आइजीपी नहुँदै सर्वेन्द्र खनाललाई कहिले ज्यान लिने धम्की आयो त कहिले जागिर खाइदिने धम्की आयो । तर, जो जो ज्यान लिने

विस्तृत पढ्नुहोस
प्रचण्डले भेटे चिनियाँ विदेश विभाग प्रमुखलाई, के कुराकानी भयो ?

काठमाडौं, ७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले आज बिहान भेटवार्ता गरेका छन् । राजधानीस्थित होटल मेरिओटमा भएको भेटमा

निधिको दाबी : नेपालमा अब कुनै मधेशवादी पार्टी छैन

धनुषा, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा सङ्घीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत सोमबार नगराइनमा आयोजित

समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन, विचारधारात्मक प्रशिक्षण शुरु

प्रकाश सिलवाल : काठमाडौं, ६ असोज । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् ।

कृषि प्राविधिकको आन्दोलन चर्कियो, कृषि विभागमा धर्ना दिन पुग्दा प्रहरी हस्तक्षेप (तस्बिरसहित)

काठमाडौं, ६ असोज । देशका ७७ जिल्लाका कृषि तथा पशु सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तीन हजार भन्दा बढी संख्याका प्राविधिकहरुले आफूहरुलाई हटाउने सरकारले गरेको निर्णयको विरोध गर्दै राजधानीमा

तरकारीको मुल्य आकाशियो, उपभोक्ता सधैँ मर्कामा

काठमाण्डौ । काठमाडौंमा तरकारीको मुल्य बढ्न बहाना मात्रै चाहिन्छ । उपभोक्ताले पत्तै नपाई तरकारीको मुल्यले आकाश छुन्छ । यस वर्ष त झन तरकारीको मूल्यवृद्धिले कीर्तिमान नै कायम गर्ने संकेत देखिएको

आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्ने उपराष्ट्रपति पुनको जोड (तस्विरसहित)

काठमाडौं, ६ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेका छन् । चालिसौँ सामाजिक सेवा दिवसका

राजपा अध्यक्षमण्डलको जिम्मेवारी महन्थ ठाकुरलाई

काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन् । संयोजक ठाकुरले आजदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो । राजपाको

ट्राफिक प्रमुख ढकाल भन्छन् : ‘ट्राफिक व्यवस्था विशेष बनाएका छौं, समस्या भए फोन गर्नुहोस’ (भिडियोसहित)

काठमाडौं, ६ असोज ।  ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । उनले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था

पालना नगर्नेलाई कालो सूचीमा राखेर कारबाही गर्ने गरी आयो पत्रकार आचारसंहिता (पूर्ण कपीसहित)

काठमाडौं, ६ असोज । पत्रकारहरुका लागि आचारसंहिता २०७३ को पहिलो संशोधन २०७६ नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको छ । सोमबार प्रेस काउन्सिलले संशोधित आचारसंहिता हस्तान्तरण गरिएको आचारसंहितामा पालना नगर्ने पत्रकारलाई

भैंसीकाण्डदेखि सुनकाण्डसम्मको पर्दाफास गरे महरले (तस्विरसहित)

काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका युवा युवा नेता नैनसिंह महरले पुस्तकमार्फत् भैंसीकाण्ड देखि सुनकाण्डसम्मको पर्दाफास गरेका छन् । नेकपा सरकारको काण्डै काण्ड पुस्तकमा ३३ किलो सुनकाण्ड, वाइडबडी काण्डलगायतका भ्रष्टाचार

मधेश पुगेर ओली र उपेन्द्रविरुद्ध गर्जिए गगन

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताएका छन् । महोत्तरीको