Logo
विशेष

प्रधानमन्त्री ओली फर्किएलगत्तै प्रचण्डसँग भेटवार्ता, के कुरा भयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० भदौ । सिंगापुरबाट उपचार गराएर आजमात्रै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको

विस्तृत पढ्नुहोस
२२ बुँदे घोषणापत्र जारी गर्दै मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला–२०७६ सम्पन्न

१७ जनाको तदर्थ समिति, संजालको संयोजकमा तामाङ काठमाडौं, २० भदौ । यही भदौ १८ र १९ गते शक्ति समूहको आयोजना र एट्विनको सह–आयोजनामा भएको राष्ट्रियस्तरको मानव बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय

प्रधानमन्त्रीले नियमित कामलाई निन्तरता दिन सक्ने निजी चिकित्सकको दाबी

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा दिव्यासि‌ंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य भएको स्पष्ट पारेकी छिन् । उनले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै

प्रधानमन्त्रीले काम गर्न सक्ने

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न सक्ने बताइएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन् । हाल

झलनाथको दाबी : ओलीजीकै नेतृत्वमा ५ वर्ष सरकार चल्छ

झापा, २० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने स्पष्ट पारेका छन्

मदन भण्डारीको रहस्यमयी मृत्युका साक्षी अमर लामालाई किन मारियो

रिपोर्टर्स नेपाल । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमयी निधन भएको दासढुङ्गा दुर्घटनाकाण्डका एक मात्र साक्षी थिए अमर लामा । उनलाई पनि अन्ततः मारियो । दासढुङ्गा घटनाको दश वर्षपछि

जातीय राजनीति फैलाउने बाबुरामले जातीय प्रथाले नेपाली समाज कुहिएको भनेपछि…

काठमाडौ, भदौ २० । कुनैबेला सशस्त्र नेपाल कम्युनिष्ट पार्टीको नीति निर्माणकर्ता तथा रणनीतिकार थिए डा. बाबुराम भट्टराई । उनैले माओवादी सशस्त्र गतिविधिलाई फैलाउन जातीय मुद्दा उठान गर्न लगाए । जातीय

देउवा, प्रचण्ड र बाबुराम एउटै मञ्चमा, कसले के भने ?

काठमाडौं, १९ भदौ । दलित अधिकार सुनिश्चितताका लागि देशभरका जनप्रतिनिधीहरु राजधानीमा भेला भएका छन् । सामूहिक नेतृत्व निर्माण, संविधानको प्रधावकारी कार्यान्वयन र दलित जनप्रतिनिधीहरुको सञ्जाल निर्माण गर्न उनीहरु राजधानीमा भेला

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हटाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, १९ भदौ । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले गौहत्यो विषयलाई सरकारलाई ज्ञापनपत्र बुझाएको छ। समितिले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पुगेर ज्ञापनपत्र बुझाएको हो । हालै नेपालगञ्जबाट

काँग्रेस फेरि जागरण अभियानमा, देशव्यापी सदस्यता वितरण गर्ने

काठमाडौं । नेपाली काँग्रेसले व्यापक रुपमा सदस्यता वितरण गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे १९ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको

२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त : मन्त्री पण्डित

काठमाडौं, १९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फेरि राष्ट्रसेकव कर्मचारीहरुलाई सरकारले खटाएको ठाउँमा नगए कारबाही गर्ने चेतावनी दिएका छन् । त्यतिमात्रै होईन, सरकारले खटाएको ठाउँमा नजाने

भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने राष्ट्रिय जनमुक्ति पार्टीको माग

‘देश आत्मनिर्भर नहुँदासम्म सबै तहका जनप्रतिनिधिहरुले तलब भत्ता/पारिश्रमिक लिन नपाउने नीति बनाउनुपर्छ’ काठमाडौं, १९ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र