Logo
विशेष

गच्छदारले प्रधानमन्त्रीको राजीनामा मागे

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न

विस्तृत पढ्नुहोस
सडकमै जनता र ऋषि धमलाबीच घम्साघम्सी (भिडियोसहित)

काठमाडौं, ५ असार । गुठी विद्येयकको विरोधमा सडक संघर्षमा उत्रिएका काठमाडौं उपत्यकाका जनता र पत्रकार ऋषि धमलाबीच सडकमै घम्साघम्सी भएको छ । हिजो बुधबार माईतीघरमा विरोधमा उत्रिएका काठमाडौंवासीसँग पत्रकार धमलाले

मनसुन नेपाल पस्दै, किसानको मुहारमा खुशी

काठमाडौं, ४ असार । मनसुन शुरु हुने भएपछि किसानको मुहारमा खुशी आउने भएको छ । ५ असारसम्ममा नेपालमा मनसुन शुरु हुने भएपछि किसानहरुलाई राहत मिल्ने भएको छ । बँगाल र

धमला भाइरलः ओलीले आफ्नै नाक किन देखाए ? (भिडियो सहित)

काठमाडौं, ४ असार । मङ्गलबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा रोचक दृश्य देखियो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला पत्रकार सम्मेलनको समाप्तीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगे । हुरदुरिदै

लोकसेवा विज्ञापन विवाद : भोलि टुँगो लाग्ने

सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको

देउवा एक्शनमा उत्रिए, १८३ नेतालाई कारवाही

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा एक्शनमा उत्रिएका छन् । २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्नहरुलाई कुनैपनि हालतमा

धमलालाई आक्रोशित हुँदै ओलीले औंला ठड्याएपछि… (भिडियो सहित)

काठमाडौं, ३ असार । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले औंला ठड्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि ओलीसँग कुराकानी गर्न पुगेका धमलालाई सिधै

भेडीगोठ देखि बाख्राको खोरसम्म छाडेनन् भ्रष्टाचारीले

काठमाडौं, ३ असार । भ्रष्टाचारले हद नाघेपछि नैतिकहीनहरुले भेडीगोठ, बाख्राको खोर देखि पशुको आहारसमेतमा अनियमितता गर्न थालेका छन् । देशलाई भ्रष्टाचारले चुर्लुम्म डुबाएको विषय बाहिर आइरहँदा भेडीगोठ र बाख्राको खोरमा

ओलीविरुद्ध गर्जिए कमल थापा, द्धन्द्ध निम्त्याउन खोजेको आरोप

काठमाडौं, ३ असार । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप

नेकपाकै सांसदले दिए ओलीलाई चेतावनी, विधेयक फिर्ता नलिए गम्भीर दुर्घटना हुने दाबी (भिडियोसहित)

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् प्रभावशाली नेता जीवनराम श्रेष्ठले गुठी विद्येयकलाई लिएर आफ्नै पार्टीको सरकारको कडा आलोचना गरेका छन । उनले प्रधानमन्त्री

पूर्वसभासद् पौडेलको निधनमा शोक प्रस्ताव

संविधानसभा सदस्य धनिराम पौडेलको निधनप्रति राष्ट्रियसभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ । पूर्वसभासद् पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते चितवनको माडीमा हृदयाघातका कारण निधन भएको थियो । नेपाल

प्रधानमन्त्री ओलीद्वारा गुठी विधयकका बिषयमा छलफल

काठमाडौं,२ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल