Logo
विशेष

एक हजार एक सय नौ जनालाई संविधानसभा पदक

काठमाडौं, १६ जेठ । सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ । गणतन्त्र दिवसको अवसरमा आज

विस्तृत पढ्नुहोस
राष्ट्रपतिबाट गणतन्त्र स्मारकको अनावरण (फोटोफिचर)

काठडमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार सङ्ग्रहालयस्थित नवनिर्मित गणतन्त्र स्मारकको आज साँझ विशेष समारोहका बीच अनावरण गर्नुभएको छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले स्मारकको धातुपत्र

काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत
१५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश

काठमाडौं, १५ जेठ। सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट

काठमाडौँ, १५ जेठ (रासस) अर्थमन्त्री खतिवडाबाट बजेट प्रस्तुत
सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त

‘जब गलत सोचिन्छ समस्याले पिरोल्छ’

अर्जुन कुरुक्षेत्रमा अस्त्र छाडेर विलौना गर्न थाले । कृष्णले जति सम्झाउँदा पनि अर्जुनले पूर्खा र आफन्तको मोहमा परिरहे । त्यही मोहका कारण पीडा प्रदर्शन गर्न छाडेनन् । दुःखी भएर खुट्टा

जो परिवर्तनका लागि क्रान्तिमा होमिए

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ देशप्रेमको भावले ओत प्रोत र युग परिवर्तन गर्नसक्ने ताकत राख्ने श्याम तमोटले लेख्नुभएको यो गीतले जोकोहीको मन–मष्तिस्क क्रान्तिको ज्वारभाटा उठ्छ ।

नेपाल-अष्ट्रियाबीच जलविद्युत सम्झौता, पूर्वाधार विकासमा पनि छलफल

काठमाडौं, १४ जेठ ।  नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार

प्रधानमन्त्री ओली बिहीबार भारत जाने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले

मिडियाले समाजको हुर्मत लिएको र चीरहरण गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल लोकतन्त्रमा कुनै देशभन्दा कम नभएको स्पष्ट पारेका छन् । उनले मानवअधिकारको, लोकतन्त्रको सबैभन्दा अभाव पहिल्यै आफूले भोगेको बताएका

मिडिया काउन्सिल विधेयकको पक्षमा प्रचण्ड

काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको पक्षमा उभिएका छन् । अध्यक्ष दाहालले उक्त

पाँचथर हत्याकाण्ड:‘बैरीले यतिसम्म किन ग-यो होला ?’ सनसनी पुर्ण भिडियो

आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर ।

जेठ १९ गतेदेखि प्रधानसेनापति राष्ट्रिय भलिबल हुने (फोटोफिचर)

प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने