Logo
विशेष

मिडिया काउन्सिल विद्येयक पारित भए सबै मिडिया सरकार नियन्त्रित बन्ने संगठनको दाबी

अब जनआन्दोलन–३ गर्ने बेला भैसक्यो : त्रिपाठी काठमाडौं, २ जेठ । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री स्वदेश फिर्ता, एयरपोर्टमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि प्रधानमन्त्रीबाट ओलीबाट जारी विज्ञप्तिमा ती मुलुकबीचको

मिडिया काउन्सिलसम्बन्धी विद्येयकका गलत प्रावधान हटाउनुपर्छ : ऋषि धमला

काठमाडौं, १ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मिडिया काउन्सिलसम्बन्धी विद्येयक मिडियाकर्मीहरुको साझा विद्येयक भएकोले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान हटाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘पत्रकारहरुलाई समाचार

मर्नुभन्दा अघि फेरि अर्को चमत्कार गर्ने प्रचण्डको घोषणा

‘समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्छ’ काठमाडौं, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्ने बताउनुभएको छ । युवा सङ्घ,

बजेटमा समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ : डा. चन्द्रकान्त पौडेल

काठमाडौं, १ जेठ । अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ ।

प्रधानमन्त्री ओली र कम्बोडियाली कावा राष्ट्र प्रमुखबीच भेट

–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी : प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी

मिडिया काउन्सिल विधेयक रोक्न सभामुख महराको ध्यानाकर्षण

काठमाडौं, ३० बैशाख । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ । महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित

जोशीलाई राष्ट्रपतिबाट शुभकामना

सुभानु आचार्य – राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका

नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा

काठमाडौं, २९ बैशाख । भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले

संसद सञ्चालनबारे त्रुटि देखिएको नेम्बाङको ठम्याई, सच्याएर अघि बढ्नुपर्ने

काठमाडौं, २९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संसद सञ्चालनमा देखिएका त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन् । नेम्वाङले जीवन्त संसदको लागि हुने गरेका

स्थानीय सरकारबाट संस्था सञ्चालनमा अवरोध भएको भन्दै नेपाल महिला जागृति जेष्ठ नागरिक (वृद्धाआश्रम) सेवा सदन मिडियामा आयो

काठमाडौं, २८ बैशाख । नेपाल महिला जागृति जेष्ठ नागरिक (वृद्धाआश्रम) सेवा सदनले स्थानीय सरकार र पूर्व नगर प्रमुखबाट संस्था सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको भन्दै आपत्ति जनाएको छ । शनिबार

जेल जान र मर्न तयार छौं, तर प्रेस मार्ने कानून मान्दैनौं : सिग्देल

काठमाडौं, २८ बैशाख ।  नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरे । अहिले सरकारले जसरी प्रेससम्बन्धी ऐन तथा कानून ल्याउन