Logo
विशेष

‘कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन’

बेत्रावती, १४ फागुन : प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको

विस्तृत पढ्नुहोस
विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

काठमाडौँ, १३ फागुन  : प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई

विप्लवलाई पेल्ने वालुवाटारको यस्तो छ रणनीति, ओलीको आशंका ज्ञानेन्द्रतिर पनि

फागुन १३, काठमाण्डौ । नेपालमा एकपटक जनयुद्ध भएर शान्ति प्रक्रिया सुरु भएपछि अब त्यस किसिमको शसस्त्र जनयुद्ध हुँदैन भन्नेमा जनता विश्वस्त छन् । १० वर्षको जनयुद्धमा १७ हजार नागरिकको ज्यान

चाल्स शोभराज ७० वर्ष पुगे, अब जेल सजाय छुट !

फागुन १३, काठमाण्डौ । सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र

नेविसंघका नेताहरु कहिले मिल्ने ? काफ्ले र थापाबीच रँडाको (भिडियो)

फागुन १३, काठमाण्डौ । नेपाली कांग्रेसले समयमै आफ्नो भातृसंगठन नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन नसक्दा शिर्ष नेताको टाउको दुखाई बनेको छ । कार्यसमितिको म्याद दुई पटक थपिदा समेत महाधिबेशनको टुंगो

नेविसंघ कार्यकर्तामाथि लाठी प्रहार : देउवाले कि ओलीले ?(भिडियोसहित)

फागुन १२, काठमाण्डौ । नेपाली कांग्रेसले समयमै आफ्नो भातृसंगठन नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन नसक्दा शिर्ष नेताको टाउको दुखाई बनेको छ । कार्यसमितिको म्याद दुई पटक थपिदा समेत महाधिबेशनको टुंगो

‘सरकारको काम चित्तबुझ्दो नहुँदा पार्टी एकीकरणमा ढिलाई भयो’

सुनसरी, १२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार सुनसरीमा पार्टीले

नागरिकताको विद्येयकबारे छलफल गर्न नेकपाको बैठक

काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच नागरिकता विद्येयकबारे छलफल भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र

गलत काम लुकाउन सचिवमाथि प्रहार

फागुन १२, काठमाण्डौ । पछिल्लो समय विभिन्न मन्त्रालयका सचिवहरु मन्त्रीको निशानामा पर्न थालेका छन् । आफ्नो चाहनाहनुसार काम नगरेको भन्दै सचिवको सरुवा गरेर मन्त्रीहरूले रिस पोख्ने गरेका छन् । आशालाग्दा

अघिल्लो वर्षको पाठ : विवादरहित ओलीको जन्मदिन

फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री बनेपछि अघिल्लो वर्ष धुमधामसँग जन्मदिन मनाएका केपी ओलीले यस वर्ष भने आलोचनाबाट मुक्त हुने प्रयास गर्नुभएको छ । अघिल्लो वर्ष सरकारी निवास वालुवाटारमै तामझामका साथ

बम विष्फोटपछि विप्लव–बादल आमने सामने

फागुन ११, काठमाण्डौ । शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी अज्ञात समुहले बम बिस्फोट गराए । घटनामा परी ३ जना गम्भिर घाइते भए । घाइते मध्ये एकजनाको उपचारको क्रममा

पत्रकार धमलाद्धारा माछापुच्छ्रे स्कुलको शैक्षिक प्रर्दशनीको उद्धघाट्न

काठमाडौं, ११ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले माछापुच्छ्रे स्कूल कुसुन्तीले आयोजना गरेको माछापुच्छ्रे एक्जिवेशन–२०७५ नामक शैक्षिक प्रदर्शनीको उद्धघाट्न गरेका छन् । शनिबार