Logo
विशेष

दिपक बोहोरासहित २१ जना भोलि राप्रपामा प्रवेश गर्दै

काठमाडौं, ११ फागुन । राप्रपासँग असन्तुष्ट रहँदै बाहिरिएका दिपक बोहोरासहित २१ जना नेताहरु भोलि पूनः राप्रपमा फर्किने तयारी गरेका छन् ।कमल थापा अध्यक्ष रहेको राप्रपासँग

विस्तृत पढ्नुहोस
नेतृत्वले मेरो योग्यताअनुसारको भूमिका दिएन : विरोध खतिवडा (भिडियोसहित)

फागुन ११, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता तथा प्रतिनिधीसभा सदस्य विरोध खतिवडाले पार्टीले आफूलाई उचित स्थान नदिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा

एकै रात एनसेलका आधा दर्जन टावर ध्वस्त ? कसले गरायो विष्फोट ?

फागुन ११, काठमाण्डौ । देशका विभिन्न ठाउँमा रहेका दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको आधा दर्जन टावरमा एकै रात बम विष्फोट गराइएको छ । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयबाट

नेपाल पत्रकार महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा

वासुदेव पौडेल/कृष्ण दवाडी : पोखरा, १० फागुन : बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै आज सम्पन्न भएको छ

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक

प्रदेश सांसद वलीको उपचारको क्रममा निधन

काठमाडौं, १० फागुन । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ ।  सडक दुर्घटनामा घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो । गत माघ

परिचयपत्र गैरआवासीय र विदेशीलाई नदिन सुझाव

काठमाडौँ, ९ फागुन। राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका

कार्यदलले एक हप्ताको समय माग्यो, ओली–प्रचण्डले के गर्लान् ?

काठमाडौं, फागुन ९ । सत्तारुढ दल नेकपाको सांगठनिक एकताको लागि गठित कार्यदलले अझै एक हप्ताको समय मागेको छ । एकताको बाँकी काम टुंग्याउन सचिवालयसँग एक हप्ताको समय माग गरेको पार्टीका

राष्ट्रपति भण्डारीसँग ६ प्रदेश प्रमुखहरुले किन भेटे ?

काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रदेश नम्बर १, प्रदेश नम्बर २ प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश

राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल

काठमाडौं, ८ फागुन । संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे । उनले भने,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् ।

युवा संघले माग्यो पशुपति शर्मासँग माफी, गित हाल्न आग्रह (भिडियोसहित)

काठमाडौं, ७ फागुन । युवा संघ नेपालले आपत्ती जनाएको तथा धम्की दिएका कारण गायक पशुपति शर्माले युटुबबाट गित हटाएको भनिएको गित पुनः हाल्न सक्ने बताएको छ । संघका अध्यक्ष रमेश

श्रीराम तारकब्रह्म महायज्ञ समापनमा पत्रकार धमला सम्मानित

काठमाडौं, ७ फागुन । श्रीराम तारकब्रह्म महायज्ञमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरिएको छ । सुनसरीको चतराधाममा आयोजना भएको महायज्ञको समापनमा सहभागी पत्रकार धमलालाई सम्मान गरिएको हो । श्रीराम