Logo
विशेष

पञ्चकन्या मन्दिरमा ज्ञानमहायज्ञ सम्पन्न, पत्रकार धमला सम्मानित(भिडियोसहित)

काठमाडौं, १९ माघ । काठमाडौंको स्युचाटारस्थित पञ्चकन्या मन्दिरमा सप्ताहव्यापी ज्ञानमहायज्ञ सम्पन्न भएको छ । पञ्चकन्या मन्दिर संरक्षण विकास समितिको आयोजनामा सप्ताह आयोजना भएको हो ।

विस्तृत पढ्नुहोस
केसीविरुद्ध अनसन बस्ने थापाले पनि अनसन तोडे

काठमाडौं, १९ माघ । डाक्टर गोविन्द केसीविरुद्ध अनसन बस्ने युवा विजय थापाले पनि अनसन तोडेका छन् । उनले शनिबार अनसन तोडेका हुन् । काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३

प्रम कार्यालयका सचिव ढुंगानको गाडीको चावी नेविसंघको कब्जामा

माघ १९, काठमाण्डौ । नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् । नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको

चितवनको विकाशका निम्ति प्रचण्डको पहलमा ४ अर्बको बजेट

केदार शर्मा, चितवन । माघ १९ । चितवन निर्बाचन क्षेत्र नम्बर तीनबाट संघिय संसदमा निर्बाचित पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बिकाशका पुर्बाधारहरु सडक, पुल, बिद्यालय, स्वास्थ्य संस्था, पर्यटन कृषि

द्वन्द्वका घाइते डाँगी गाईपालनमा लागेर सफल उद्यमी बने

दाङ, १९ माघ : दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४२ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिक रूपमा उन्नत जातका गाईपालनमा लागेर छोटो समयमै एक सफल उद्यमी बन्नुभएको छ । आफ्नो परिवारका तीन सदस्यसहित

गोविन्द केसीसँग वार्ता गर्न तयार छौं, अनशन तोड्नुपर्छ : पाण्डे

काठमाडौं, १८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीले तत्काल अनशन तोड्नुपर्ने बताएका छन् । उनले भने,‘सरकार केसीसँग

डा. कोइरालाले मागे तीन जनाको राजिनामा, हेर्नुस् कोको परे

माघ १८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपीओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

अनशन तोड्न डा. केसीलाई देउवा र गगन थापाको आग्रह

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन स्थगित् गर्न आग्रह गरेका छन् । बिहीबार अपरान्ह डा. केसी

माधव नेपाल हिजै राति लाओस प्रस्थान, यस्तो छ उद्देश्य

काठमाडौँ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस गएका छन्। लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल

वैदेशिक रोजगारीमा रहेकाहरुलाई खुशीको खबर, आगामी साउन १ गतेबाट यस्तो हुँदैछ

माघ १७, काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेकाहरु सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने सकिने भएको छ । बैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा

संसद बैठक माघ २० गते सम्मलाई स्थगित्

काठमाडौं, १७ माघ । संसद बैठक माघ २० गतेसम्मको लागि स्थगित् भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक

एनसेलको मुद्दा वृहत पूर्ण इजलासमा

काठमाडौं, १७ माघ । एनसेलको कर छलीसम्बन्धी मुद्दाको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासहितको वृहत पूर्ण इजलासमा विहीबार हुँदैछ । यसअघि पटक–पटक स्थगित र हेर्दाहेर्दैमा राखिएको मुद्दालाई राणा प्रधान न्यायाधीश भएलगत्तै