Logo
विशेष

‘सरकारले बल्ल जनताको अभिमतको सम्मान गर्यो’

काठमाडौं, १९ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले रेशम चौधरीलाई सपथग्रहण गराएर सरकारले जनताको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिएका छन्

विस्तृत पढ्नुहोस
वाईडबडी खरिद प्रकरणबारे संसदीय समितिको प्रतिवेदन मान्य छैन, अन्तर्राष्ट्रिय सरोकारवालालाईपनि सहभागी गराउनुपर्छ : कँडेल

काठमाडौ, १९ पुस । ‘इनोभेटर’ ई.दीपेन्द्र कँडेले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार

भूकम्पको पुनःनिर्माणको दुई अर्ब ५० करोड कहाँ गयो ?

काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्यालगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा शून्य समयमा बोल्ने सांसद रानी

काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य मनोनीत

काठमाडौँ, १८ पुस। नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गरेका छन् । नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले

श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बासडर’

काठमाडौं, १८ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बासडरको रुपमा मिस नेपाल–२०१८ श्रृंखला खतिवडालाई घोषणा गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी खतिवडालाई ब्राण्ड एम्बासडर घोषण

हात गुमाएका कवाडीवाला पासवानको गुनासो: ‘दश वर्ष धाउँदापनि अपाङ्गता परिचय-पत्र पाईँन’

काठमाडौं, १७ पुस । विद्यार्थी आन्दोलनको उर्वर क्याम्पस मध्यको एक क्याम्पस हो रत्न राज्य क्याम्पस (आर.आर.) । संघीय राजधानी काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा रहेको रत्न राज्य क्याम्पस (आर.आर.) को नाम लिँदा

बमजनमाथिको आरोपमा सत्यता छैन : बोधी श्रवण धर्म संघ

काठमाडौं, १७ पुस । तपस्वी रामबहादुर बमजनले बलात्कार गरेको र मानिस बेपत्ता पारेको समाचारमा कुनै सत्यता नरहेको र कपोकल्पित भएको बमजनको बोधी श्रवण धर्म संघले स्पष्ट पारेको छ । संघले

बालबालिकाको चेहरामा खुशी देख्ने प्रधानमन्त्री ओलीको चाहना

काठमाडौँ, १७ पुस : “बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु” प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको प्रश्नको जवाफमा भन्नुभयो, “मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा मलाई खुशी लाग्छ ।”

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत फोटोफिचर

काठमाडौँ,१७ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ ।समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले

काठमाडौंमा यसरी मनाईयो छैठौँ नेपाली टोपी दिवस (फोटोफिचर)

काठमाडौं, १७ पुस । ‘नेपाली टोपी स् हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइएको छ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने

कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज छन् : रामचन्द्र पौडेल

गोरखा, १६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको अझै सिद्धान्तको टुंगो नलागेको भन्दै कम्युनिष्टहरु सिद्धान्तमा अझै कन्फ्यूज भएको बतानुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली

अन्योलमा युवावर्ग : विदेश जाउँ की स्वदेशमै जागीर खोजौँ ?

पुष १६, काठमाण्डौ । नेपाली युवाहरुमा स्वदेशमा रोजगारी पाइने आशा र विदेशको नयाँ गन्तव्यको खोजी एकसाथ भइरहेको छ । तर न त स्वदेशमा रोजगारीको अवसर मिलेको छ न त विदेश