Logo
विशेष

ठगीमा मुछिएपछि लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव बर्खास्त, अनुसन्धान गर्न उच्च अदालतको परमादेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप लागेपछि संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार

विस्तृत पढ्नुहोस
कांग्रेस-एमालेका नेताहरुमा सरकार ढल्ने डर छैन, माओवादीले हल्ला चलायोः सहमहामन्त्री परियार (भिडिओसहित)

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ दल कांग्रेस–एमालेका नेताहरुबीच सरकार ढल्ने कुनै डर नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा जनताले बुझ्दै गएका छन्ः प्रचण्ड

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ

महान्यायाधिवक्ता बडालले चाहनुभयो भने रविजीको राहदानी मुद्दा ब्युँतिन्छः रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै इच्छाअनुसार राति चितवनबाट पोखरा लगिएको बताएका छन् । हिजो (बिहीबार)

गिरीबन्धु प्रकरण नीतिगत भ्रष्टाचार हो, प्रचण्डले कारबाही अघि बढाउन खोजेपछि सरकार ढालियोः माओवादी नेता बिडारी

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गिरीबन्धु टी स्टेट प्रकरणमा नीतिगत भ्रष्टाचार रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता

पब्लिकले सरकारको त कतिदिन हो, हाम्रो के काम गर्छ यिनीहरुले भन्न थालेपछि कांग्रेस-एमाले मिल्यौंः उपप्रधानमन्त्री सिंह

काठमाडौं, १८ पुस । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको लागि वर्तमान सरकार बनेको बताएका छन् । आज (बिहीबार) काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई

प्रधानमन्त्री केपी ओलीजी हाम्रो सहारामा हुनुहुन्छः कांग्रेस नेता सिटौला

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको सहारामा रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई

प्रचण्ड जनताबीच जाने, मदन भण्डारी र हुलाकी राजमार्गकेन्द्रित छ महिने अभियान चलाउँदै

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) ले मदन भण्डारी र हुलाकी राजमार्गकेन्द्रित छ महिने अभियान चलाउने भएको छ । आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल

स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी

काठमाडौं, १८ पुस । काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । आज (बिहीबार) प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको

माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सबैतिर असफल भइसकेको निष्कर्ष निकालेको छ । आज (बिहीबार) बसेको स्थायी कमिटी

रावल, पाण्डे र तिम्सेनामाथिको कारबाहीप्रति माओवादीको आपत्ति, तानाशाही हर्कत गरेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तारुढ दल नेकपा एमालेले गरेका तीन जना नेतामाथिको कारबाहीप्रति आपत्ति जनाएको छ । आज बसेको स्थायी समितिको बैठकमा बोलेकै आधारमा एमालेले नेताहरुलाई

एमाले नेतृत्वप्रति कर्ण थापा पनि असन्तुष्ट, वाक् स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयास भएको आरोप

काठमाडौं, १८ पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीभित्र स्वस्थ, र वैचारिक राजनीतिक बहसलाई बन्देज लगाउन खोजिएको उनको भनाइ