Logo
विशेष

भवन भट्टको खुलासा : मेरो जापानमात्रै २९ अर्बको व्यापार छ

काठमाडौं, १३ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफ्नो जापानमा मात्रै करिब २९ अर्बको व्यापार तथा व्यवसाय रहेको खुलाएका छन् ।

विस्तृत पढ्नुहोस
‘समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछ’

काठमाडौँ, १३ जेठ  : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताउनुभएको छ ।  सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि

देउवाले किन गरे एक्कासी आन्दोलन गर्ने कुरा ?

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि कुनै किसिमको खतरा आए आन्दोलन गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवका

उपेन्द्र यादवको प्रश्न : नेपालको पनि परराष्ट्र नीति छ र ?

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति आपफूहरुको गम्भिर विमति रहेको बताएका छन् । यादवले सरकारले संविधान संशोधन लगायत आफ्ना माँगहरुको बारेमा केही पनि

नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण छैन : ओली

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण नभएको बताएका छन् । उनले अघि भने,‘मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य

प्रधानमन्त्री ओलिले सांसदका प्रश्नको जवाफ दिदै

काठमाडौं १३ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको आज जवाफ दिनुहुने भएको छ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज

प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिने

काठमाडौं, १२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा

कांग्रेस र कम्युनिष्टको समाजवादबीच आकास जमिनको फरक

नगरकोट, १२ जेठ / नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताउनुभएको छ ।  समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी

अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन’ : गौतम

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद सञ्जय गौतमले सरकारको नीति तथा कार्यक्रम ठूलो उपलब्धिमूलक नभएको जिकिर गरेका छन् । यद्धपी उनले ठूला वामपन्थी पार्टीहरु

लालबाबु पण्डितजी कसरी कमाउनुभयो ५५ लाख ? जनता जान्न चाहन्छन् : डा. केसी (भिडियोसहित)

काठमाडौं, १२ जेठ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले सय दिनमा केही संभावनाहरु देखाएपनि अझै काम हेर्न बाँकी रहेको बताए । उनले भने,‘सरकारले फाष्ट ट्रयाक, रेलवे, जहाज ल्याउने लगायतका संभावनाहरु

सुरुवाती चरणमा हामी ९० प्रतिशत सफल : मन्त्री पण्डित (भिडियोसहित)

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका

सय दिन सफल : मन्त्री अधिकारी

जेठ १२, काठमाण्डौ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकारको सय दिन सफल भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा