जनकपुर, २६ मंसिर । विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन जनकपुरधाम आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ करिब पाँच घण्टाभन्दा बढी समय यहाँ बिताएर स्वदेश फर्किएका
काठमाडौं, २६ मंसिर । जनकपुर भ्रमणमा आएका भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थबीच आज शिष्टाचार भेटवार्ता भएको छ । प्रदेश प्रमुख कायस्थलको
काठमाडौं, २६ मंसिर । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुष ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा
काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको
काठमाडौं, २४ मंसिर । नेपालका लागि जापानी राजदूतले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् । सोमबार जङ्गी अड्डामै पुगरे जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेट गरेका हुन् । भेटवार्ताका
मंसिर २४, काठमाण्डौ । संघीय सरकार र प्रदेश सरकारबीचको अन्तरसम्बन्धमा दरार आइरहेका बेला अन्तर प्रदेश परिषदको बैठक बस्यो । दुई सरकारबीचको विवाद समाधानका लागि परिषद बैठक कोसेढुङ्गा सावित हुने विश्वास
काठमाडौं, २४ मंसिर । चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे को–अपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन
काठमाडौं, २४ मंसिर। बालुवाटास्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका २५ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको
२४ मंसिर, काठमाडौं । आज ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, संसारभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । मानव अधिकार दिवसको अवसर पारेर आज काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना सम्पन्न
काठमाडौँ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ
काठमाडौं, २३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङले विदाई भेट गरेकी छिन् । सो अवसरमा जनवादी गणतन्त्र चीन र नेपालबीच रहिआएको सम्बन्ध, आपसी
काठमाडौं, २३ मंसिर । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले छानबिन समिति गठन गरेको छ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले राजदुत