Logo
विशेष

टेम्पो हाँक्न होईन, जेट विमान चलाउन दुई अध्यक्ष बसेका हौं : ओली

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा पार्टीमा दुई अध्यक्ष राखेको कारण खुलाएका छन् । उनले

विस्तृत पढ्नुहोस
एकता घोषणा सभामा प्रचण्डको गला अवरुद्ध

काठमाडौं, ३ जेठ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज एकता घोषणा सभालाई सम्बोधन गर्दा भावुक बनेका छन् । उनले सम्बोधन गर्दा अवरुद्ध भएको थियो । आज

विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक छ : प्रचण्ड

काठमाडौं, ३ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ युगको सुरुवात भएको बताएका छन् । पूर्वप्रधानमन्त्री उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै

नेकपाको ६ बुँदे घोषणापत्र जारी, नेता नेपालद्धारा वाचन

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै

एकता घोषणा सभा सुरु, प्रचण्ड पत्नी सीता पनि सहभागी

काठमाडौँ,३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा करिब तीन घन्टाको प्रतीक्षापछि बिहीबार साँझ राष्ट्रियसभा गृहमा सुरु भएको छ। पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई हात समातेर कार्यक्रमस्थलमा ल्याइएको छ। ३ बजेदेखि

राष्ट्रिय सभागृहमा नेकपाका नेता तथा कार्यकर्ताहरुको खचाखच

काठमाडौं, ३ जेठ ।केहीबेरमा एमाले माओवादी पार्टी एकता घोषणा हुने स्थान राष्ट्रियसभा गृहमा नेता कार्यकर्ताको घुँइचो लागको छ । एकता घोषणा सुन्न नेता कार्यकर्ताहरु बिहिबार मध्यान्हबाटै राष्ट्रिय सभागृह पुगेका थिए ।

तस्विरमा हेर्नुहोस नेकपाका केन्द्रीय सदस्यहरुको सपथ

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् । यसअघि बिहीबार बालुवाटारमा दुवै पार्टीका

सबै समुदायलाई जोडेमात्र देश विकास हुन्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ३ जेठ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस

एकीकृत पार्टीको संयुक्त बैठक गोकर्ण रिसोर्टमा बस्ने

काठमाडौं, ३ जेठ । एमाले–माओवादी एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता

नेपाल कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी !

जेठ ३, काठमाण्डौ । नयाँ गठन हुन लागेको नेपाल कम्युनिष्ट पार्टीको हाइकमाण्ड बनाइएको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बनाइएको हो ।

एकताको खुशीयालीमा ओली-प्रचण्डद्धारा बालुवाटारमा वृक्षारोपण

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वृक्षारोपण गरेका छन् । मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा

तस्विरमा हेर्नुहोस् मदन भण्डारी–जीवराज आश्रित २५ औं स्मृति दिवस

काठमाडौं, ३ जेठ । नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवस संयुक्त रुपमा मनाएको छ । मदनगर बल्खुमा एमालेद्धारा आयोजित कार्यक्रममा दुवै पार्टीका प्रमुख नेताहरुको बाक्लो