Logo
विशेष

विनियोजन विधेयकमाथिको छलफल स्थगित

जेठ २७, काठमाण्डौ । प्रतिनिधिसभाको आईतबारको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको

विस्तृत पढ्नुहोस
ओली सरकारबाटै समृद्धि सम्भव छ : राजकिशोर यादव

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारबाट मुलुकको समृद्धि सम्भव रहेको स्पष्ट पारेका छन् ।

समृद्धिको लागि सबै वादभन्दा माथि उठ्ने प्रयास गर्नुपर्छ : भट्टराई

काठमाडौं, २७ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिको लागि अब सबै वादभन्दा माथि उठ्ने प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । आईतबार रातोपाटी डटकमको ५ औं

शान्ति सुरक्षा सकारात्मक दिशामा : गृहमन्त्री थापा

काठमाडौँ, २७ जेठ : गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै

संघीय सरकारमा सहभागी नहुने राजेन्द्र महतोको भनाइ

विरानगर, २७ जेठ / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उहाँले संविधान

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको पद संख्या घटाइयो

जेठ २७, काठमाण्डौ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात एआइजिपी पद संख्या घटाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको  मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीमा तीन

सबै राप्रपा एक हुनुको विकल्प छैन : राणा

जेठ २७, काठमाण्डौ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले समान विचार भएका दल वा व्यक्तिको पहिचान गरेर एकताका लागि प्रयास गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध आन्दोलन गर्ने नेविसंघको चेतावनी

जेठ २७, काठमाडौँ । पछिल्लो समय हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको भन्दै नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली कांग्रेस निकट

प्रदेश ४ को नाम गण्डकी प्रदेश नराखिए आन्दोलनको आँधी बेहेरी ल्याउने चेतावनी

जेठ २७, पोखरा । खस आर्य समुदायले प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न माग गरेको छ । खस आर्य समूहले आज प्रदेश नम्बर चारका सभामुखलाई ज्ञापनपत्र बुझाएर बहुमत समुदायले

देउवालाई कांग्रेसभित्रै प्रतिपक्ष खतरनाक

जेठ २६, काठमाण्डौ । विगत लामो समयदेखि नेपाली कांग्रेसभित्रको विवादले निरन्तरता पाइरहेको छ । गुट–उपगुटमा आधारित राजनीति हुने कांग्रेसको परम्पराले कांग्रेस कमजोर बन्दै जाँदा पनि अझै सुधार भएको पाइदैन ।

हामी प्रत्यक्ष निर्वाचित तानाशाही स्विकार्दैनौं : कर्ण

काठमाडौं, २६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले प्रत्यक्ष निर्वाचित तानाशाही आफूहरुले नस्विकार्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी

भिम रावलले यसरी पोखे पार्टीभित्रै असन्तुष्टी

जेठ २६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले आफ्नो पार्टी कुने नेतामुखी नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले