Logo
विशेष

पत्रकार धमला सम्मानित एवम् पर्यटन पत्रकार संघको सल्लाहकारमा मनोनित

काठमाडौं, २१ जेठ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को आगामी दुई वर्षे कार्यकालको लागि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सल्लाहका मनोनित गरेको छ

विस्तृत पढ्नुहोस
भोलिबाट नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन हुन्छ

काठमाडौं, २१ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भोलिबाट ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन गर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले धुलो

सुनकाण्डको रहस्य पर्दाफास हुँदै, राजश्व सचिव शिशिर ढुंगानाको नाम पनि मुछियो

काठमाडौं, २१ जेठ । प्रहरी आँफैले सुन तस्कर वा अवैध सुन समातेको घट्ना विरलै छ । अधिकांश सुन सुराकीको सहयोगमा समातिने गर्छ । २०७० सालमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले

अनुगमनमा मन्त्रीको लर्को, कृषिमन्त्री खनाल पुगे कालिमाटी

जेठ २१, काठमाण्डौ । सरकारका मन्त्रीहरुले स्थलत अनुगमनलाई प्राथमिकता दिन थालेका छन् । त्यसो त कामभन्दा बढि चर्चामा आउन चाहने मन्त्रीहरु स्थलगत अनुगमनमा जाने प्रचलन पुरानै हो । सोमबार विमहानै

प्रदेश ४ को राजधानी पोखरा, नाम गण्डकी

जेठ २१, काठमाण्डौ । प्रदेश नम्बर ४ को राजधानी कास्की जिल्लाको पोखरा पक्कापक्की भएको छ । यसअघि नै यस प्रदेशको राजधानी पोखरा बनाउने विषयमा विवाद थिएन । संसद बैठकमा सोमबार

प्रधानमन्त्रीलाई जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो होइन

‘सरकारका कमीकमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेबारीमै छौं’ बुटवल,  २० जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको

सरकारको सय दिन उपलब्धिमूलक रहेन : निधि

काठमाडौँ, २० जेठ / नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताउनुभएको छ । वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन

फोरम सरकारमा जाँदैमा राजपालाई असर पर्दैन्, २ नम्बर प्रदेशको सरकार ढल्दैन् : झा

काठमाडौं, २० जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपा नेपाललाई कुनै असर नपर्ने बताएका छन् । उनले भने,‘फोरम सरकारमा गएको छ,

संसद सञ्चालन नियामावली भोलि सर्वसम्मतीबाटै पारित हुन्छ : सभापति पोखरेल

काठमाडौं, २० जेठ । नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै सर्वसम्मतीमा नियामावली पारित गर्ने विश्वास दिलाए । आईतबार रिपोर्टर्स क्लब

राष्ट्रकवि घिमिरे पुनः अस्वस्थ, आइसियुमा भर्ना

जेठ २०, काठमाण्डौ । हिजो भर्खर भारतमा उपचार गरेर फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । घिमिरेमा

सुन तस्कर प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल गुरुङद्धारा आत्मसमर्पण

जेठ २०, काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका एक अभियुक्त छिरिङ वाङ्गेल गुरुङले आत्मसमर्पण गरेका छन् । गुरुङले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय,

‘संविधान संशोधन गराउनका लागि उपेन्द्र यादव सरकारमा गएका हुन्’

प्रदेश नम्बर दुईमा राजपा–फोरमबीचको सरकार ५ वर्ष चल्छ संघीय सरकारले ल्याएको बजेटप्रति प्रदेश सरकारहरु असन्तुष्ट देखिएका छन् । सबैभन्दा बढि आक्रोष प्रदेश नम्बर दुइमा देखिएको छ । तर उक्त प्रदेशको