Logo
विशेष

बीमा शिक्षालाई देशका कुनाकाप्चासम्म पु¥याउनुपर्छः अर्थमन्त्री

काठमाडौँ, १ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पु¥याउन निर्देशन दिनुभएको छ । बीमा समितिको ५०औँ वार्षिकोत्सवका

विस्तृत पढ्नुहोस
एमाले–माओवादी एकता : अब प्रचण्डले के गर्लान् ?

काठमाडौं, १ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा अहिले ब्रेक लागेकोजस्तो देखिएको छ । दुवै पार्टीका नेताहरु आ–आफ्नै पारामा अघि बढिरहेका छन् । पार्टी एकताबारे पनि

“पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ” : प्रधानमन्त्री ओली

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा ९माओवादी केन्द्र० सँग एकता हुने बताउनुभएको छ

कांग्रेसका पुनः जन्म कर्णाली प्रदेशबाट शूरुः नेता पौडेल

विश्वनाथ सिम्खाडा कालिकोट, १ जेठ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टीलाई पुर्नजन्म दिन कर्णाली प्रदेशबाटै अभियान शूरु गर्न लागेको बताएका छन् । आज कालिकोट काँग्रेसले गरेको जिल्ला भेलालाई सम्बोधन

जगतगुरु शंकराचार्यलाई काठमाडौंमा नागरिक अभिनन्दन (फोटोफिचर)

काठमाडौं, १ जेठ / काठमाडौं। जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा जगतगुरु निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरेका

‘तरकारीमा रहेको सिण्डिकेट तोड्छु, किसान पेन्सन लागु गर्छु’

‘निकट भविष्यमा भारत जान्छु, कृषिमा सहकार्य बढ्छ’ ‘ढिलो चाँडो एमालेसँग एकता हुन्छ’ काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले

संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा

जेठ १, काठमाण्डौ । नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियता निर्धारण गरेको छ । एमालेले पार्टी संगठन र ससंदीय फाँटको छुट्टाटुट्टै वरियाता बनाएको हो । नयाँ वरियाताअनुसार

ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो

काठमाडौं, १ जेठ । काठमाडौं ४ नम्बर क्षेत्रका जनता अहिले आफूले जिताएर पठाएका सांसद नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई

मन्त्री यादवले माँगे प्रधानमन्त्री ओलीको राजिनामा (भिडियोसहित)

काठमाडौं, १ जेठ । प्रदेश नम्बर दुईका आन्तरिक मामलामन्त्री विजय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतमाथि भएको आलोचनाको औचित्य नभएको

मोदी भ्रमण : प्रधानमन्त्री र परराष्ट्रमन्त्री एक ठाउँमा, अरु मन्त्रीहरु विभाजित !

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको आज दुई दिन वितिसकेको छ । मोदीको भ्रमणलाई लिएर नेपाल सरकारका मन्त्रीहरु नै विभाजित बनेका छन्

एमाले-माओवादी एकता टर्यो, यस्तो छ कारण !

काठमाडौं, १ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्काललाई टरेको छ । पछिल्लो समय एकता प्रक्रिया अघि बढाउनेबारे दुवै पार्टीका प्रमुख नेताहरुबीच कुनै छलफल तथा वार्ताहरु हुन

अरुण तेस्रो शिलान्यासमा उर्जामन्त्री नबोलाएकोमा प्रधानमन्त्रीद्धारा आत्मालोचना, माओवादी मन्त्रीहरुको आक्रमक प्रस्तुति !

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको दुई दिन वितिसक्दापनि अहिलेसम्म नेपालमा उनकै भ्रमणबारे चर्चा तथा परिचर्चा भैरहेको छ । खासगरि प्रधानमन्त्री केपी