Logo
विशेष

मोदीको नेपाल भ्रमणबारे संसदमा के भने ओलीले ?

‘दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा’ काठमाडौँ, ३० वैशाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । भारतका

विस्तृत पढ्नुहोस
देउवालाई मोदीको सान्तवना : चुनाव हार्दैमा नआत्तिनुहोस्

काठमाडौं, ३० वैशाख । दुई दिने नेपाल भ्रमणको क्रममा हिजो स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच भेटवार्ता भएको थियो । मोदीले कांग्रेसका नेताहरूसँग

राजपा र फोरम नेतालाई मोदीको सुझाव : ओलीलाई साथ दिनुहोस्

काठमाडौं, ३० बैशाख । दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए

ओलीलाई मोदीको धाप : ढुक्क भएर ५ वर्ष सरकार चलाउनुहोस

काठमाडौं, ३० बैशाख । दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विदाई फोनवार्तामा ढुक्क भएर ५ वर्ष सरकार चलाउन आग्रह गर्दै भारत

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । मोदीको भ्रमणबारे आइतबार संसदलाई जानकारी

यादवको कटाक्ष ओलीलाई ‘राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद नदेखाउनुस्’

वैशाख ३०, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले जनकपुर जाँदा मोदीलाई देखाउनका लागि राजस्थानी पोषाक लगाएर खोक्रो राष्ट्रवाद प्रस्तुत गरेको आरोप लगाएका छन् ।

‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’

वैशाख ३०, काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मस्विकारोक्ति गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

मोदीको नेपाल भ्रमण ओलीको भारत भ्रमणको जवाफी भ्रमण हो : रिमाल

वैशाख ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक र उपलब्धिमुलक भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको

आइपिएल डेब्युमा सन्दिपको कमाल, यसकारण उत्कृष्ट बलर साबित

वैशाख ३०, काठमाण्डौ । नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् । दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए । पहिलो खेलमा नै सन्दिपले

भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट

वैशाख ३०, काठमाण्डौ । चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ । आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक

प्यूठानमा रात्री बस दुर्घटनाः ५ जनाको दुर्घटनास्थलमै मृत्यु

प्यूठानमा रात्री बस दुर्घटना ह’Fदा ५ जनाको दुर्घटनास्थलमै ज्यान गएको छ ।  महेन्द्रनगरबाट प्यूठानको खलैगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस रात्री बस सरुमारानी गाउँपालिका ४

मोदीको सम्बोधनमा आइपिएल र सन्दिप, आजै सन्दिपको डेब्यू

वैशाख २९, काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् । टस हारेको दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ ।