Logo
विशेष

प्रकाशमान र गगन थापासँग देउवा रुष्ट, कारबाही गर्नेबारे छलफल !

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन्। पछिल्लो समय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि गगनले

विस्तृत पढ्नुहोस
कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद् टिकाराम भट्टराईबिच चर्काचर्की, थापाले जवाफ दिन नसकेपछि हङ्गामा (भिडियोसहित)

३ पुस, काठमाण्डौ । राष्ट्रियसभा गठन पहिले कि सरकार गठन पहिले भन्ने विषयमा कानुनमन्त्री र कानुनविद्बिचमा विवाद भएको छ । टेलिभिजन कार्यक्रम धमलाको हमलामा सहभागि कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद

संसदीय दलमा राज गर्नका लागि समानुपातिकमा आफ्ना मान्छे खोज्दै देउवा र पौडेल

३ पुष, काठमाण्डौ । नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबिच प्रतिस्पर्धा देखिएको छ । समानुपातिकतर्फबाट आफ्नो गुटका नेतालाई सासंद बनाएर संसदीय दलमा

नेता आउट भएपनि कांग्रेसबाट सांसद बन्ने भाग्यमानी उद्योगी

काठमाडौं ३ पुस । समानुपातिकबाट यसपटक दलहरुले सोचभन्दा कम पुरुषलाई सहभागि गराउनु पर्ने भएको छ । दलहरुले सूचीमा बुझाएका नाममा अब सांसद बनाउन सकस देखिएको छ । नेपाली कांग्रेसमा सूचीमा

एमालेसँगको एकतामा माओवादी केन्द्रको सर्त, आज बैठक

काठमाडौं ३ पुस । नेकपा माओवादी केन्द्रले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टीएकतासहितको भावी कार्यदिशा बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ

धमलाको हमलापछि ओली र प्रचण्डको भनाई बाझियो

काठमाडौँ, २ पुस ।  रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको कडा प्रश्नले अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा तरङ्ग आएको छ ।धमलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

वाम गठबन्धनको प्रेस मिट : प्रधानमन्त्री देउवाप्रति आक्रामक ओली, प्रचण्डले सुझाब मात्रै दिए (हेर्नुहोस् भिडियो)

२ पुष, काठमाण्डौ । एमाले–माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुरलाई आग्रह गरेका छन् । देउवाले सत्ता छाड्न नमानेर अनेक बहाना देखाएकोप्रति संकेत

सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल

दमौली, तनहुँ, २ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह

२ पुष, काठमाण्डौ । एमाले–माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले सत्ता छाड्न नमानेर अनेक बहाना देखाएकोप्रति

समानुपातिकमा कुन दललाई कति सिट ? प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद

२ पुष, काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी

२ पुस, काठमाडौँ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी

समानुपातिकको मतगणना सकियो, कांग्रेसकोभन्दा एमालेको ४५ हजार बढि भोट, माओवादीको १३ लाख मात्रै

पुस २, काठमाण्डौ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ । एमालेभन्दा कांग्रेस