Logo
विशेष

नीति तथा कार्यक्रम राम्रो छ, तर कार्यान्वयन चूनौति : गच्छदार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता विजयकुमार गच्छदारले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै भएपनि अब कार्यान्वयनमा चूनौति रहेको

विस्तृत पढ्नुहोस
पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने

काठमाडौँ, ७ जेठ / सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति

राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

काठमाडौं, ७ जेठ । सरकारको नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदको स‌ंयुक्त बैठकमा प्रस्तुत गरेकी हुन् ।

राष्ट्रकवि माधव घिमिरे ग्राण्डी अस्पतालमा उपचाररत

काठमाडौँ, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी परेपछि अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचाररत छन् । एक हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि

नेकपाद्वारा केन्द्रीय कमिटीको पूर्णता

काठमाडौँ, ७ जेठ  / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत

खनाल, पोखरेल र रावलको असन्तुष्टीले संकटमा नेकपा, प्रचण्ड–ओलीको दौडधुप

जेठ ७, काठमाण्डौ । केही दिनअघि मात्रै दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएको छ । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र उपाध्यक्ष

गुण्डाराजको अन्त्य गर्दै जनताराज स्थापना हुन्छ : गृहमन्त्री थापा

भक्तपुर, ७ जेठ : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताउनुभएको छ । भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन

‘सिन्डिकेट, भ्रष्ट, तस्कर, कालोबजारिया र गुण्डागर्दी अन्त्य गरेरै छाड्छु'(भिडियो)

गृहमन्त्री रामबाहादुर थापा यसपटक कडा रुपमा प्रस्तुत भएका छन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सफल भएपछि चर्चा र प्रशंसा बटुलेका मन्त्री थापाले देशभित्र रहेका सबैखाले सिन्डिकेट र विकृतिको अन्त्य

रुपनारायण भट्टराई भ्रष्टाचार काण्डमा, अख्तियार छानबिन गर्दै

जेठ ७, काठमाण्डौ । यातायात व्यवस्था विभागका महानिर्देशक हुँदा रुपनारायण भट्टराईले भ्रष्टाचार गरेका कारण मन्त्रालयमा सरुवा गरेको खुलासा भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालय

त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी

जेठ ७, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि तीन घण्टा थप भएको छ । यसअघि दैनिक १८ घण्टा संचालन हुने विमानस्थल सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको हो ।

वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने

जेठ ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको चौँथो वरियताका नेता झलनाथ खनालले आफूलाई दिइएको वरियताप्रति असन्तुष्टी जनाएका छन् । नेता खनालले आजै पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डलाई भेटेर आफ्नो

ओलीलाई सहज, दाहाललाई सकस

काठमाडौं ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिले आइतबार पूर्णता पाउन सकेको छैन । केन्द्रीय समितिमा थपघट गर्ने सदस्यको नाम टुंगो लाग्न नसकेको हो । पार्टी एकीकरण भएको तीन