Logo
विशेष

‘हारको जिम्मेवारी लिन नमान्ने सभापतिले तत्काल राजिनामा दिनुपर्छ’

देउवाले नेतृत्व छाडे ५ वर्षभित्रै कांग्रेस ‘रिभाईभ’ हुन्छ काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा

विस्तृत पढ्नुहोस
कृषि र पर्यटनबाट ५ नम्बर प्रदेश समुद्ध हुन्छ : प्रधानमन्त्री

बुटवल, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । आईतबार प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री

शिक्षामन्त्री पोखरेल निर्वाचित क्षेत्रको एउटा नमुना विद्यालय !

वैशाख १६, काठमाण्डौ । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ

प्रधानमन्त्री र गृहमन्त्रीबिच राष्ट्रिय अनुसन्धान विभाग कसले राख्ने भन्नेमा विवाद

वैशाख १६, काठमाण्डौ । गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले र माओवादीभित्रै विवाद देखिएको छ । गृह मन्त्रालयमातहत रहँदै आएको

निर्वाचनमा भाग लिएका हौँ, संविधान स्विकारेको होइन : यादव

वैशाख १६, काठमाण्डौ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । ‘सरकार संघीयताविरोधी गतिविधिमा लागेको छ’, अध्यक्ष यादवले भने, ‘संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका

३३ किलो सुन गायब पार्न कुख्यात तस्कर गोरेसँग प्रहरी अधिकारीको मिलेमतो

वैशाख १६, काठमाण्डौ । प्रहरीको सर्वा्धिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ । गायब पारिएको भनिएको ३३ किलो सुन र सनम

विप्लवमाथि प्रचण्डको व्यंग्य : क्रान्तिको नक्कल गरेर हुन्न

काठमाडौँ, १५ वैशाख /नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताउनुभएको छ । आज उहाँकै निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश

रोजगारीको माग गर्दै बेरोजगार युवाहरुद्वारा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, बैशाख १५ । स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै बेरोजगार युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् । रोजगारीकै निमित्त अरब, दुबई, युरोप र अमेरिकालगायतका राष्ट्र जाने बाध्यता तोडेर

बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा (फोटोफिचर)

काठमाडौँ, १५ वैशाख : सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताउनुभएको छ । प्रथम मारवाडी महोत्सवको आज यहाँ शुभारम्भ गर्दै उहाँले विविधतामा नै एकता

भारत र चीनमा ‘ए–वान’ डिप्लोम्याट पठाउनुपर्छ : पूर्व राजदुत आचार्य

काठमाडौं, १५ बैशाख । चीनका लागि पूर्व राजदुत एवम् परराष्ट्रविद् राजेश्वर आचार्यले वर्तमान सरकारले समृद्धि र सुशासन हाँसिल गर्नेगरि काम गरिरहेको बताए । नेपालको अर्थ नीति निर्यातमुखी हुनुपर्ने आचार्यको भनाई थियो

बजेटको आकार धेरै बढाउनु हुँदैन् : पूर्व अर्थमन्त्री कोइराला

काठमाडौं, १५ बैशाख । पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले वर्तमान सरकारको एकमात्रै उद्देश्य अब समृद्धि हाँसिल गर्नु भएकोले सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले समृद्धि हाँसिल गर्नको लागि

नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्न : पूर्वभारतीय राजदूतहरु

सिवी अधिकारी : काठमाडौँ, १५ वैशाख / नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित