Logo
विशेष

सबै काम स्थानीय निकायले गर्छ, सासंदलाई बजेट दिनुपर्दैन : विश्वकर्मा

वैशाख २, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संघीय शाषन प्रणाली लागु भइसकेको अवस्थामा अब सासंदलाई बजेट रकम दिनु आवश्यक नरहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव

वैशाख २, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले आफ्नो दल तत्काल सरकारमा जाने गरी ठोस कुराकानी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

काठमाडौं ३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २

दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता

काठमाडौं ३ जेठ । प्रमुख राजनीतिक दलहरु आफ्नो दलीय विधानबाट भन्दा सीमित नेताहरुको निर्णयबाट बढी चल्न थालेका छन् । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले पार्टी सञ्चालनका

लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य : टेप्लिज

खजुरा, बाँके, १ जेठ : नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताउनुभएको छ । अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार

काठमाडौँ, १ जेठ : सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । आज गृहमन्त्रालयमा बसेको

बीमा शिक्षालाई देशका कुनाकाप्चासम्म पु¥याउनुपर्छः अर्थमन्त्री

काठमाडौँ, १ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पु¥याउन निर्देशन दिनुभएको छ । बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई

एमाले–माओवादी एकता : अब प्रचण्डले के गर्लान् ?

काठमाडौं, १ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा अहिले ब्रेक लागेकोजस्तो देखिएको छ । दुवै पार्टीका नेताहरु आ–आफ्नै पारामा अघि बढिरहेका छन् । पार्टी एकताबारे पनि

“पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ” : प्रधानमन्त्री ओली

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा ९माओवादी केन्द्र० सँग एकता हुने बताउनुभएको छ

कांग्रेसका पुनः जन्म कर्णाली प्रदेशबाट शूरुः नेता पौडेल

विश्वनाथ सिम्खाडा कालिकोट, १ जेठ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टीलाई पुर्नजन्म दिन कर्णाली प्रदेशबाटै अभियान शूरु गर्न लागेको बताएका छन् । आज कालिकोट काँग्रेसले गरेको जिल्ला भेलालाई सम्बोधन

जगतगुरु शंकराचार्यलाई काठमाडौंमा नागरिक अभिनन्दन (फोटोफिचर)

काठमाडौं, १ जेठ / काठमाडौं। जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित धार्मिक प्रवचन कार्यक्रममा जगतगुरु निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरेका

‘तरकारीमा रहेको सिण्डिकेट तोड्छु, किसान पेन्सन लागु गर्छु’

‘निकट भविष्यमा भारत जान्छु, कृषिमा सहकार्य बढ्छ’ ‘ढिलो चाँडो एमालेसँग एकता हुन्छ’ काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले