Logo
विशेष

काठमाडौं १ को सुरुवाती मतपरिणाम सार्वजनिक, प्रकाशमान अघिअघि रविन्द्र पछ्याउँदै

काठमाडौं, २२ मंसिर । सर्वा्धिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका

विस्तृत पढ्नुहोस
कांग्रेसको पक्षमा नतिजा नआउने स्पष्ट भएपछि सभापति देउवाको राजिनामा माग

२२ मंसिर, काठमाण्डौ । प्रारम्भीक मत परिणामले नेपाली कांग्रेस निकै कमजोर देखाएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमता कमजोर हुँदा चुनावमा लज्जास्पद

रुकुम पूर्वका दुबै प्रदेश सभामा माओवादी विजयी

काठमाडौं, २२ मंसिर ।  प्रदेशसभा क मा माओवादी केन्द्रका तेजबहादुर ओलीले ५ हजार ४२७ मत ल्याएर विजयी । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत ल्याए ।

ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने

२२ मंसिर, काठमाण्डौ । केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ ।

बाबुरामको अग्रता कायम, नारायणकाजी ११ सय मतले पछि

गोरखा, २२ मंसिर। गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले अग्रता फराकिलो बनाएका छन् । विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी

रुकुम पूर्वमा माओवादी केन्द्रकी कमला रोका विजयी

रुकुम–प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट खाता खोलेको छ । माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा

काठमाडौं २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् ।

प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द १ स्थानमा विजयी, कांग्रेसले अझै खाता खोल्न सकेन

काठमाडौं, २२ मंसिर । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा

मनाङबाट कांग्रेसले खोल्यो विजयी खाता

काठमाडौँ, २१ मंसिर ।नेपाली कांग्रेसले पनि प्रदेशसभामा मनाङबाट विजयी खाता खोलेको छ। मनाङ क मा कांग्रेसका चिन्तबहादुर घले प्रदेशसभा सदस्यमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार

स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद

काठमाडौं, मंसिर २२ : गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। 1 मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे

एमालेले प्रदेश र प्रतिनिधि सभा दुवैतर्फ विजयी खाता खोल्यो, तुलाचन पहिलो निर्वाचित सांसद

काठमाडौं, मंसिर २२ : एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार तुलाचनले ३५४४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३१८१

cpn-uml-1
मुस्ताङ ‘क’ बाट विष्ट विजयी, प्रदेशसभामा एमालेले खाता खोल्यो

काठमाडौं, २२ मंसिर । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

Screenshot