गौशाला, २८ वैशाख : नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ । मोदीको
जनकपुर, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले केही बेरमै जनकपुर आउनेछन् । जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, २ नम्बर
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम तयार भएको छ । नागरिकहरु अभिनन्दनका लागि बाह्रविगाह मैदानमा देखिन थालेका छन् । जनपुर मन्दिरको पूजा आज बिषेश पूजा हुनेछ ।
काठमाडौं २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार आउँदैछन्। पहिलोपटक राजधानी काठमाडौंभन्दा बाहिर जनकपुरबाट उनले दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्। ११ जना वरिष्ठ
वासिङ्टन, संयुक्त राज्य अमेरिका, २७ वैशाख / अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड
वासुदेव पौडेल : मुस्ताङ, २७ वैशाख : “फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ,”– मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भन्नुभयो । गर्मीयामको पनि
‘मोदीको सद्भावले प्रदेश दुईको विकासमा टेवा पुग्छ’ जनकपुर, २७, बैशाख । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि समग्र दुई नम्बर प्रदेशकै विकासमा टेवा
जनकपुर, २७ बैशाख । प्रदेश नम्बर २ का अर्थमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका नेता विजय यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि हुने जनकपुर भ्रमण धार्मिक तथा सांस्कृतिक हुने भएकोले
बर्दिवास, २७ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता स्व निर्मल लामाको
काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउनु अघि आज आफ्नो ट्वीटर ह्याण्डलिङमा एक पोष्ट गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विस्तृत कुराकानी गर्नेछु।’ नेपाल आउनु अघिल्लो दिन
काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले मोदीको सम्मानको लागि जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कुरामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले
काठमाडौं, २७ बैशाख । सत्तारुढ दल नेकपा एमालेका नेता, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा