यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्नका लागि तपाईहरु तयार हुनुभएको हो ? हामीले पटकपटक हामी सिन्डिकेटधारी होइनौँ भनेर भनेका छौँ । तर हामीलाई सिन्डिकेटको विल्ला लगाइयो
काठमाडौं २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ
काठमाडौं २५ बैशाख । २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई रक्षामन्त्रीले स्वागत
काठमाडौं, २४ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकतामा अहिले नयाँ ट्विस्ट देखा परेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहान आफ्नो
काठमाडौं, २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको लागि यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनी भ्रमणको दौरानमा नेपालमा यसपटक २९ घण्टा रहने बुझिएको छ
वैशाख २४, काठमाण्डौ । सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते
काठमाडौं, २४ बैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मोदी आँफैपनि धार्मिक व्यक्ति
वैशाख २४, काठमाण्डौ । हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो । आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको थियो ।
काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल बनाउने स्पष्ट पारेका छन्। उनले भने,‘मोदीजीको भ्रमण
वैशाख २४, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालका मागहरु पूरा गरिदिने सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको छ । दुवै पार्टीका नेताहरुले बाहिर
काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बालशिक्षालाई सरकारले उच्च प्राथमिकता दिने बताएका छन् । दक्षिण एसियाली बाल अधिकारकर्मीको आज काठमाडौंमा भएको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रका
काठमाडौं, २४ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट मुलुकको समृद्धिको लागि नयाँ भीजनसहित अहोरात्र खटिरहेका छन् । नेपालको समृद्धि कसरी गर्न सकिन्छ भनेर उनी यतिवेला देश