सासंद भनेको कर्मचारी होइन, जनप्रतिनिधी हो : कर्ण वैशाख २४, काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले सासंदले संसद सदस्यले पालना गर्नुपर्ने आचारसंहिता संसदमा पेश
काठमाडौं २४ बैशाख । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं २४ बैशाख । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा
काठमाडौं २४ बैशाख । एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाबाट निर्धारण हुने भएको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।
काठमाडौं, २३ बैशाख । सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात सहमति भएको छ । दुई पक्षबीच भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति
गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करमाथि ‘सेबोटेज’ गरेपछि अब रक्सी नियन्त्रणमा ध्यान दिने भएका छन् । आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक
काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले
काठमाडौँ, २३ वैशाख / प्रतिनिधिसभा बैठकले पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आजको दोस्रो बैठकले पूर्वसांसद भेटवालको निधनप्रति शोक प्रकट गर्दै उहाँको दिवंगत
लमजुङ, २३ वैशाख / रक्षामन्त्री ईश्वर पोखरेलले अब सरकार परिवर्तनको अध्याय सकिएको बताउनुभएको छ । जिल्लाको क्होलासोँथारमा आयोजित १९औँ घलेगाउँ महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुक अब सृमद्धिको बाटोमा अघि
वैशाख २३, काठमाण्डौ । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात
‘भोलि नै ४५ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने निर्णय गर्छौ’ काठमाडौं, २३ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून
काठमाडौं, २३ बैशाख । एकलौटी रुपमा पदाधिकारी मनोनित गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूह यतिवेला सभापति शेरबहादुर देउवाप्रति आक्रमक बनेको छ । पौडेल समूहले देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने