Logo
विशेष

यातायात व्यवसायी महासंघका उपाध्यक्ष स्वाँरले भने-‘पेशा त्यागेर सत्याग्रहमा जान्छौँ’

वैशाख २२, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष विजय स्वाँरले वैशाख पाँच गते नै पत्रकार सम्मेलन गरेर आफूहरु आन्दोलनमा गएको भए पनि सरकारले

विस्तृत पढ्नुहोस
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै असहमतिकाबीच पदाधिकारी मनोनयन गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकासशरण महतलाई मनोनित गरेकोप्रति सबै पक्ष सन्तुष्ट हुन सकेका छैन

वार्तामा आए पक्राउ परेका यातायात व्यवसायी छुटाउन तयार छौँ : गृह मन्त्रालय

वैशाख २२, काठमाण्डौ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले यातायात क्षेत्रको सिन्डिकेट तोड्ने भनेर सरकारले निर्णय गरिसकेकाले यसबाट पछि नहट्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

पक्राउ परेका यातायात व्यवसायीलाई २४ दिनदेखि ६ महिनासम्म कैद सजाय हुने

काठमाडौं २२ बैशाख । पछिल्ला २७ वर्षदेखि देशभर एकछत्र यातायात ‘सिन्डिकेट’ चलाइरहेका एनजिओ यातायात समिति र व्यवसायीलाई कानुनी दायरामा ल्याउन सरकारले आक्रामक नीति अख्तियार गरेको छ । शुक्रबार देशभर सार्वजनिक सवारी

‘सिन्डिकेट’ आन्दोलनले सास्ती

काठमाडौं २२ बैशाख । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सार्वजनिक सवारीसाधन नचलाउँदा देशभर सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सरकारले आफूहरूलाई बेवास्ता गरी यातायात तथा सवारी निर्देशिका संशोधन गरेको भन्दै आन्दोलनमा

भारतीय प्रधानमन्त्री मोदी बैशाख २८ गते नेपाल आउँदै

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते यहाँ आउनुहुने भएको छ । प्रधानमन्त्री मोदीलाई सोही दिन

साँढे ३३ केजी सुन काण्ड : लहरो तान्दा पहरो थर्किने !

काठमाडौं, २१ बैशाख । साँढे ३३ केजी सुन प्रकरण अहिले चर्चाको शिखरमा रहेको छ । यो प्रकरणले नेपालमा सुन तस्करी अहिलेमात्रै नभएर लामो समयदेखि भएको खुलासा भएको छ । पूर्व

कांग्रेस पदाधिकारीमा निधि, खड्का र महत मनोनित

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेसका निवार्चित पदाधिकारी एवं

प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !

काठमाडौं, २१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । एमाले–माओवादी एकतामा विलम्ब भएपछि प्रचण्डले

आज नचलेका सबै गाडीको रुट परमिट आजैदेखि निलम्बन : महानिर्देशक भट्टराई

वैशाख २१, काठमाण्डौ । सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले

स्वेच्छिक अवकाशको विधिसम्मत् योजनालाई तत्काल कार्यान्वयन गर्न कर्मचारी युनियनको माँग (विज्ञप्तिसहित)

वर्तमान सरकार निरंकुशताको बाटोतर्फ लम्किदैछ: पोखरेल काठमाडौं, २१ बैशाख । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले संसदबाट पारित भएको निजामति ऐन–२०७४ को अक्षरंश पालना हुनुपर्ने बताएको छ । शुक्रबार रिपोर्टर्स

महासंघका महासचिव सिटौला रिपोर्टर्स क्लबबाट पक्राउ (भिडियोसहित)

वैशाख २१, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा