Logo
विशेष

कमल थापालाई आयोगको २४ घण्टे अल्टिमेटम : चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्छौं

काठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र आयोगमा आएर वा पत्रमार्फत स्पष्टीकरण दिन अल्टिमेटम दिएको छ । राप्रपा अध्यक्ष समेत उप्रधानमन्त्री

विस्तृत पढ्नुहोस
देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रो काँधमा : प्रचण्ड

नारायण अधिकारी  :चितवन, ८ मंसिर :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि कम्युनिष्ट केन्द्र निर्माण गर्न लागिएको बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल र

देउवामाथि ओलीको हमला : हामी प्रजातन्त्रका लागि आन्दोलन गरिरहँदा लण्डनका सडक पाउरोटी खाँदै गरेकाहरुले लोकतन्त्र सिकाउनुपर्दैन

कञ्चनपुर, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि दुई तिहाईको वाम सरकार बन्ने दाबी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सरकार बनाएपछि मुलुक

कांग्रेसको नयाँ रिपोर्ट बाहिरियो : प्रत्यक्षतर्फ ७० सिट जित्ने दाबी

काठमाडौं, ८ मंसिर । यही मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले बाजी मार्ला भनेर अहिल्यै नै भन्नु गलत हुन्छ । तर, नेपली कांग्रेसका

मौन अवधि सुरु भएसँगै आयोगले सुरु गर्यो कडा अनुगमन, काठमाडौमा आयुक्त नै फिल्डमा उत्रिए (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ। मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता

चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको १८ बुँदे साझा प्रतिबद्धता सार्वजनिक

चितवन, ८ मंसिर  : चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । चितवन

ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन : प्रमुख निर्वाचन आयुक्त यादव

‘मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिताको पूर्ण पालना गरेका छन्’ काठमाडौं, ८ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले

उद्योगमन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी बम प्रहार, २ सय मिटर दुरी नमिल्दा थापा सुरक्षित

८ मंसिर, काठमाण्डौ । उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज विष्फोट गराईएको छ । धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको

एक करोड डलर मूल्य तोकिएका नेता रिहा

अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन्। संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १

मौन अवधिको पालना नगर्ने उम्मेदवारले चुनाव जिते पनि सबै प्रक्रिया रद्द हुने

८ मंसिर, काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु

कम्मर दुखेको निको पार्न ६ वर्षदेखि यौन क्रियाकलाप, अन्ततः महिलालाई यौन शोषण गर्ने रिम्पोछे प्रहरी फन्दामा

८ मंसिर, काठमाण्डौ । कम्मर दुख्ने व्यथाले सताएपछि एक महिला उपचारको क्रममा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुगिन् । उनले सुनेकी थिइन्, ‘गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान

कसरी गर्ने मतदान ? मतगणना कहिले ?

काठमाडौं ८ मंसिर ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा

Screenshot