Logo
विशेष

जीप दुर्घटना सात जनाको मृत्यु र तीन जना घाइते

काठमाडौं ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा

विस्तृत पढ्नुहोस
राजतन्त्रको वकालत गर्ने परिवर्तनगामी हुन सक्दैन् : सिटौला

भद्रपुर, ८ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले घोषणापत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेदवार गणतन्त्रको पक्षधर हुन नसक्ने बताउनुभएको

अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन, ८ मंसिर (रासस) : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताउनुभएको छ । नेकपा (एमाले)

समग्र मधेशको विकास नभएसम्म मधेशमा आन्दोलन भइरहन्छ : नेता महतो

महेन्द्रनगर, धनुषा, ८ (रासस) : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जबसम्म समग्र मधेशको विकास हुँदैन, तबसम्म मधेशमा कुनै न कुनै आन्दोलन भइरहने बताउनुभएको छ ।

रेखा थापाको नाचको तालमा पशुपतिशमशेर भोट माग्दै, छोरी देवयानी लखेटिइन्

८ मंसिर, काठमाण्डौ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पशुपति शमशेर राणाले चुनाव जित्नका लागि सबै विकल्पको प्रयोग गरेका छन् । नेपाली कांग्रेसकोसमेत समर्थनमा उम्मेदवार बनेका राणा पछिल्लो

कमल थापालाई आयोगको २४ घण्टे अल्टिमेटम : चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्छौं

काठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र आयोगमा आएर वा पत्रमार्फत स्पष्टीकरण दिन अल्टिमेटम दिएको छ । राप्रपा अध्यक्ष समेत उप्रधानमन्त्री थापाले मौन अवधि सुरु भएपछि

देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रो काँधमा : प्रचण्ड

नारायण अधिकारी  :चितवन, ८ मंसिर :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि कम्युनिष्ट केन्द्र निर्माण गर्न लागिएको बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल र

देउवामाथि ओलीको हमला : हामी प्रजातन्त्रका लागि आन्दोलन गरिरहँदा लण्डनका सडक पाउरोटी खाँदै गरेकाहरुले लोकतन्त्र सिकाउनुपर्दैन

कञ्चनपुर, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि दुई तिहाईको वाम सरकार बन्ने दाबी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सरकार बनाएपछि मुलुक

कांग्रेसको नयाँ रिपोर्ट बाहिरियो : प्रत्यक्षतर्फ ७० सिट जित्ने दाबी

काठमाडौं, ८ मंसिर । यही मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले बाजी मार्ला भनेर अहिल्यै नै भन्नु गलत हुन्छ । तर, नेपली कांग्रेसका

मौन अवधि सुरु भएसँगै आयोगले सुरु गर्यो कडा अनुगमन, काठमाडौमा आयुक्त नै फिल्डमा उत्रिए (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ। मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता

चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको १८ बुँदे साझा प्रतिबद्धता सार्वजनिक

चितवन, ८ मंसिर  : चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । चितवन

ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन : प्रमुख निर्वाचन आयुक्त यादव

‘मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिताको पूर्ण पालना गरेका छन्’ काठमाडौं, ८ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले

Screenshot