Logo
विशेष

कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड गर्दा विमान दुर्घटना, यस्तो छ दुर्घटनाको खास कारण

फागुन २८, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ । प्रारम्भीक उद्दार सकिए लगतै

विस्तृत पढ्नुहोस
विमान दुर्घटनमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, अधिकांश नेपाली ट्राभल एजेन्सीका कर्मचारी

फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । ३१ जनाको उद्दार गरिएकोमा

दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री घटनास्थलमा, घाइतेको उपचार सरकारले गर्ने

फागुन २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

दुर्घट्ना भएको विमानमा सवार ७१ यात्रुहरुको नाम (सूचिसहित)

काठमाडौँ : यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ। स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको

यूएस बंगलाको विमान दुर्घटनामा ३६ को मृत्यु, मृतकको संख्या अझै बढ्ने

फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको हो भने अस्पताल पु¥याइएका ८ जनाको पनि मृत्यु भएको

दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु, प्रधानमन्त्री ओली घटनास्थलमा

फागुन २८, काठमाण्डौ । त्रिभुवन विमानस्थलमा अनियन्त्रित भइ दुर्घटनामा परेको युनाइटेड वंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु यात्रारत थिए। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको

यूएस बंगला विमान दुर्घटना, २० जनाको शब निकालियो

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।यात्रुहरुको उद्धार भैसकेको छ । उत्तः विमानको चालक दलमा चार सदस्य थिए । अहिलेसम्म २० यात्रुको निधन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौं, २८ फागुन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । उक्त विमानमा ६७ जना यात्रु सवार थिए । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको हो ।तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा

जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस्ः पूर्वप्रधानमन्त्री चन्द

भक्तपुर, २८ फागुन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी

प्रधानमन्त्री ओलीलाई दुई तिहाई विश्वासको मत दिनु औपचारिकता मात्रै, अनर्थ नमाने हुन्छ : केसी

फागुन २८, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीलाई अधिकांश दलले विश्वासको मत दिनु औपचारिकता मात्रै भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

मन्त्री मात्रृका यादवले दिए कसैलाई छुट नदिने कडा चेतावनी (भिडियोसहित)

फागुन २८, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा