Logo
विशेष

प्रधानमन्त्री ओलीलाई २०८ सहित दुईतिहाइ मत, कांग्रेस विपक्षमा  

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतसहित विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा प्रधानमन्त्रीले २०८ मत पाए ।

विस्तृत पढ्नुहोस
संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

रमेश लम्साल र भीष्मराज ओझा : काठमाडौँ, २७ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका

प्रतिपक्ष बिनाको सदन हुँदैन : काँग्रेस उपनेता गच्छदार

काठमाडौँ, २७ फागुन : नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

भाषण होइन, एक्सनमा अघि बढ्न सरकारलाई प्रचण्डको सुझाव

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले सबैखाले बेथितिको अन्त्य गर्न दृढ भएर अघि बढ्न आव्हान गर्नु भएको छ । व्यवस्थापिका संसदमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले नेपाली जनताले

वर्तमान सरकारप्रति जनताको धेरै आशा छ : नेता नेपाल

काठमाडौँ, २७ फागुन  : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीको

राष्ट्रिय सरकार बनोस्, हामी ओलीलाई विश्वासको मत दिन सक्दैनौँ : गच्छादार

फागुन २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । संसदमा सम्बोधन गर्दै नेता गच्छादारले प्रधानमन्त्री ओलीले सबै दल मिलेर देश

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, प्रतिपक्षलाई अन्त भोट गर्ने ठाउँ छैन

फागुन २७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग विश्वासको भोट मागेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि आफूलाई भोट दिन आग्रह गर्दै उनले भने, “भोट

देश बनाउनको लागि प्रधानमन्त्री भएको हुँ : प्रधानमन्त्री ओली

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको सेवक बन्नको लागि मात्रै प्रधानमन्त्री भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्रीको लागि विश्वासको मत लिनुपुर्व सम्बोधन गर्दै प्रधानमन्त्री

गृहमन्त्रीले पत्रकारसँग मागे राजश्व छल्ने उद्योगी-व्यवसायीको सुचना

फागुन २७, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताएका छन् । गृहमन्त्री थापाले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले नियन्त्रणमा लिएको आरोप

एमाले-माओवादीद्धारा आफ्ना सांसदमाथि ह्विप जारी

काठमाडौं, २७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच सिंहदरबारमा बसेको वैठक सकिएको छ । एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैठकमा आफ्ना

देश विकासमा हलचल ल्याउने योजनाहरु बन्दैछन् : प्रदिप ज्ञवाली

वाम गठबन्धनको सरकारले देशको आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताइरहेको छ । तर यसका लागि धेरै चुनौति देखिएको छ । कसरी गर्छ त अहिलेको सरकारले देश विकास

कांग्रेसको नेतृत्व लिन दबाब आएको छ, अब अघि सर्छु : कोइराला

फागुन २७, काठमाण्डौ । नेपाली कांग्रेसले चुनावी समिक्षा लगायतका विषयमा केन्द्रित रहेर केन्द्रिय समितिको बैठक बस्ने भएको छ । नौ गतेका लागि केन्द्रिय समितिको बैठक बोलाइएको छ । कांग्रेसका महामन्त्री