Logo
विशेष

थापा, राणा र लोहनीबीच पुनः एकता हुँदै, यस्तो छ तयारी

फागुन २७, काठमाण्डौ । पछिल्लो राजनीतिमा कमजोर साबित भएका तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीहरु एक हुने प्रयास गरेका छन् । राप्रपाबाट फुटेर बनेको दलहरु पशुपतिशमशेर राणा

विस्तृत पढ्नुहोस
कांग्रेसबाहेक सबै दलले प्रधानमन्त्री ओलीलाई मत दिने, दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै ओली

फागुन २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने कार्यक्रम छ । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा

एमाले माओवादी संसदमा एक पार्टीको हैसियतमा !

काठमाडौं २७ फागुन । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एकै पार्टीको हैसियतमा प्रस्तुत हुने भएका छन् । त्यसका mलागी उनीहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र नेकपा माओवादी

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, २६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक

मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिने

बुटवल, २६ फागुन : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोलि विश्वासको मत लिनुहुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ ।

विश्वकप छनोट प्रतियोगितामा नेपालको लगातार तेस्रो हार

काठमाडौँ, २६ फागुन  : आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको

एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक आइतबार

काठमाडौँ, २६ फागुन  : पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

रेशम चौधरीलाई काठमाडौं ल्याइँदै

काठमाडौं, २६ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित रेशम चौधरीलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौं ल्याएर उपचार गराउन निर्देशन् दिएका छन्। टीकापुर घटनालगत्तै प्रहरी

क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा

काठमाडौँ, २६ फागुन : क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ ।

राजपा-फोरमले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने

काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् । भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा

विप्लव समूह संविधानको दायराभित्र आएर हिँड्नुको विकल्प छैन : मुख्यमन्त्री राई

‘नियुतपूर्वक मिडियामाथि नियन्त्रण र अंकुश लगाउनु गलत हो’ काठमाडौं, २६ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लव समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न आग्रह गरेका

कालोबजारी गर्ने व्यापारीहरुलाई जेल हाल्न तानाबुना बुन्दै मन्त्री यादव

काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले कालोबजारी, अनियमितता र चरम लापारबाही गर्ने उद्योग, व्यापारी तथा व्यवसायीहरुलाई कडा भन्दा कडा कारबाही गर्नेगरि तयारी थालेका छन् ।