Logo
विशेष

सभामुखमा काँग्रेसले उम्मेदवारी नदिने, महरा सर्वसम्मत्

काठमाडौँ, २५ फागुन  : नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा

विस्तृत पढ्नुहोस
राष्ट्रियसभाका ३ जना मनोनित सदस्यले सपथ लिए

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन गरेको तीन जना राष्ट्रिय सभा सदस्यले आज शपथ ग्रहण गरेका छन् । ओली सरकारले मनोनित गरेका सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण

महराद्धारा सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा

आज सभामुखको उम्मेदवारी, महरा सभामुख बन्ने !

काठमाडौं २५ फागुन । माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो।

एकाएक प्रचण्ड पुगे गणतन्त्र स्मारकमा (तस्विरसहित)

काठमाडौं, २४ फागुन। अध्यक्ष प्रचण्डले गणतन्त्र स्मारकको अवलोकन गर्नु भएको छ । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने सहीद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरूको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको

महिलाले समान अधिकार हासिल गर्न नसक्नु दुखद : उपराष्ट्रपति

काठमाडौं, , २४ फाल्गुन । उपराष्ट्रपति नन्द बहादुर पुनले अझै पनि महिलाले समान अधिकार प्राप्त गर्न नसकेको बताएका छन्। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले १ सय ८ औं अन्तर्राष्ट्रिय

विश्वकप छनौटमा नेपालको दोस्रो हार, सुपर सिक्सको लक्ष्यमा धक्का

फागुन २४, काठमाण्डौ । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । यसअघि पहिलो खेलमा जिम्बाब्बेसँग हारेको

सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र : प्रधानमन्त्री ओली (फोटोफिचर)

काठमाडौँ, २४ फागुन : राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला प्रारम्भ भएको छ । नेपालसहित भारत,

बलात्कारीलाई कडा कारबाही र बालविवाह/दाईजो प्रथा निर्मुल पार्छु : मन्त्री थापा

काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने र बालविवाह र दाईजो प्रथाको अन्त्यको लागि आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी छिन्

५० हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने, रु एक अर्ब ६२ करोड अनुदान प्रदान (फोटोफिचर)

काठमाडौँ, २४ फागुन : भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार,

राजपा र फोरम सरकारमा सहभागि हुने अन्तिम कसरतमा, यि हुन मन्त्री बन्नेहरु

फागुन २४, काठमाण्डौ । केपी नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम प्रयासमा छन् । फोरमले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई फुल मन्त्रालय र

माधव नेपालले किन क्याम्प परिवर्तन गरे ?, झलनाथको यस्तो गुनासो

काठमाडौं, २४ फागुन । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले झलनाथ खनालसँगको सहकार्य हिजोबाट अन्त्य गरेका छन् । राष्ट्रपति निर्वाचनकोलागि उम्मेद्धवार चयन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास