Logo
विशेष

मनमोहन अधिकारीको योगदानको चर्चा-फोटो फिचर

ललितपुर, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ । नेकपा एमालेका संस्थापक अध्यक्ष एवं

विस्तृत पढ्नुहोस
एमाले-माओवादी एकता : ओली-प्रचण्ड आ-आफ्नै रणनीतिमा

काठमाडौं, १३ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया विलम्ब भएसँगै दुवै दलका प्रमुख नेताहरु यतिवेला आन्तरिक छलफलमा व्यस्त रहेको बुझिएको छ । यही बैशाख ९ गते

फोटो पत्रकार दिवसमा प्रभातफेरी

विराटनगर, १३ वैशाख । राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङको आयोजनामा भएको प्रभातफेरीमा प्रदेश नं १ का सामाजिक

कांग्रेस बैठक : असन्तुष्टसँग देउवा कठोर बन्दै

काठमाडौं, १३ बैशाख । गत चैत ९ गतेदेखि जारी रहेको नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सम्भवतः बिहिबार सकिँदैछ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक लम्बिएकाले सम्भवतः बिहिबार साँझसम्म सकिने बताएका

अधिकार नपाएकाले केही काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर तीनका मुख्यमन्त्री हुन डोरमणि पौडेल । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा ’ख’ बाट निर्वाचित पौडेल एमालेका पुराना नेता हुन् । उनी ३८ वर्षदेखि राजनीतिमा निरन्तर सक्रिय

कामु प्रधानन्यायाधिश जोशी र प्रचण्डबिचको भेटबारे कानुनमन्त्री तामाङले मुख खोले

वैशाख १३, काठमाण्डौ । कामु प्रधानन्यायाधिश दिपकराज जोशी नेताहरुको घरदैलोमा गएको भन्ने आरोपको खण्डन गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामान्य भेटघाट र चियापानलाई अन्यथा सोच्न नहुने

कांग्रेस बैठकमा संस्थापन पक्ष पनि आक्रामक,कसले के भने ?

काठमाडौं १३ बैशाख ।  चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा गुटअनुसार पक्ष–विपक्षमा आरोप–प्रत्यारोप जारी छ । रामचन्द्र पौडेल समूहका नेताहरू चर्को आलोचनामा उत्रिएपछि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले

काँग्रेस बैठक : निर्वाचनको समीक्षा, गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण

काठमाडौँ, १२ वैशाख : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा आज छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकमा बिमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर

भूकम्पपछिको तीन वर्ष : ८ लाख ७७ हजार ३ सय ७१ पीडित टहरामै

वैशाख १२, काठमाण्डौ । भुकम्प गएको तीन बर्षमा जम्मा १ लाख १९ हजार १ सय ८२ घर मात्र निर्माण सम्पन्न भएको छ । ८ लाख ७७ हजार ३ सय ७१

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ । 

मोदीको भ्रमण सफल हुन्छ, जनकपुरमा भव्य स्वागत गर्छौं : झा

काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् । बुधबार रिपोर्टर्स क्लब

काठमाडौंमा मात्रै होईन, अब दिल्ली र बेईजिङ्मा पनि त्रि–देशीय साझेदारीबारे छलफल सुरु : डा. भट्टराई (भिडियोसहित)

‘मोदीको नेपाल भ्रमणमा अरुण तेस्रोको शिल्यान्यास हुन्छ’ काठमाडौं, १२ वैशाख । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले काठमाडौंमा मात्रै नभएर अब दिल्ली र