Logo
विशेष

पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

काठमाडौँ, २२ फागुन । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

विस्तृत पढ्नुहोस
अदालतको अवहेलना मुद्दा खेपिरहेका गोविन्द केसीविरुद्ध अख्तियारमा पनि उजुरी

फागुन २२, काठमाण्डौ । अदालतको अवहेलना मुद्दा खेपिरहेका प्रा.डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी

विकास र समृद्धिका लागि नेपालसँग सहकार्य गर्न चाहेको पाकिस्तानी प्रधानमन्त्रीको जोड

फागुन २२, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीले नेपालका केही पत्रकारहरुलाई भटेर नेपाल भ्रमणका बारेमा जानकारी गराएका छन् । नेपाल आएकै दिन सोमबार साँझको पत्रकार भेटघाटमा प्रधानमन्त्री अब्बासीले नेपालका प्रधानमन्त्री

सत्तापक्षका पत्रकारले सरकारसँगको वार्ता भाँड्ने प्रयास गरेको फोरमको आरोप

फागुन २२, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सहभागि हुने नहुने विषयमा अझै टुङ्गो नलागेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले

राष्ट्रपतिमा भण्डारी र खनालको दावेदारी, कसको पक्षमा को नेता ?

काठमाडौं २३ असोज । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौँ, २१ फागुन : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको

पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा, भारतीय राजदुत नयाँ दिल्ली

काठमाडौं, २१ फागुन । दुई दिने नेपाल भ्रमणको क्रममा पाकिस्तानी प्रधानमन्त्री साहिद खब्बान अब्बासी काठमाडौंमा छन् । उनी आज अपरान्ह पाकिस्तानी सेनाको विशेष विमानमार्फत काठमाडौं आईपुगेका हुन् । उनलाई विमानस्थलमा

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता : सार्कलाई सक्रिय बनाउन छलफल, पाकिस्तान भ्रमणको निम्तो

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय तुल्याउने विषयमा छलफल भएको छ । उहाँहरुबीच पारस्परिक हित र

फाष्ट ट्रयाक समयमै सम्पन्न गर्ने सेनाको विश्वास

काठमाडौं, २१ फागुन ।  नेपाली सेनाद्वारा नवनियुक्त माननीय रक्षामन्त्री ईश्वर पोखरेललाई जंगी अड्डामा आयोजित एक बिषेश कार्यक्रमकाबीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ । कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति महारथी राजेन्द्र

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’को सम्मान (फोटोफिचर)

रिपोर्टर्स नेपाल : काठमाडौं, फागुन २१ । दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासीलाई नेपाल सरकारले ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरेको छ। सोमबार ३ : ३८

देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त

काठमाडौँ, २१ फागुन  : नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये

अन्तरिम कार्यविधि पारित गर्दै प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको पहिलो बैठक आफ्नो अन्तरिम कार्य्विधि पारित गर्दै सम्पन्न भएको छ । सोमबार बसेको बैठकले कार्य्विधि पास गरेको हो । त्यस्तै आजको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालन