Logo
विशेष

पार्टी एकतामा धोका हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा

विस्तृत पढ्नुहोस
राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना छ, सुवास आउट : लालबाबु

फागुन २१, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् । यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै

पाकिस्तानी प्रधानमन्त्री किन आउँदैछन् आज नेपाल ?

काठमाडौं २१ फागुन । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणका सिलसिलामा आज सोमबार अपराह्न काठमाडौं आइपुग्दै हुनुहुन्छ। अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति

तस्विरमा हेर्नुहोस् सांसदहरुको सपथ (फोटोफिचर)

काठमाडौं, २० फागुन । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाबाट निर्वाचिन सांसदले सपथ ग्रहण गरेका हुन्। राष्ट्रिय जनता

संसदीय दलको नेतामा देउवाविरुद्ध प्रकाशमानको उम्मेद्धवारी

काठमाडौं, २० फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेद्धवारी दर्ता गराएका छन् । पार्टी संसदीय दलको कार्यालयमा सिंहले आफ्नो उम्मेद्धवारी

संसदीय दलको नेतामा देउवाको उम्मेद्धवारी, गच्छदार प्रस्तावक

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेद्धवारी दर्ता गरेका छन् । पार्टी संसदीय दलको कार्यालयमा देउवाले उम्मेद्धवारी दिएका हुन् । उनको प्रस्तावकमा विजयकुमार

ऋषि धमलासँग प्रचण्डले सुनाए सरकारका प्राथमिकता

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका प्राथमिकताहरु सार्वजनिक गरेका छन् । नयाँ बानेश्वरस्थित् अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभा सदस्यहरुको सपथग्रहण सम्पन्न भएलगत्तै पत्रकार

उपेन्द्रसँग कुरा मिल्यो, २ मन्त्रालयसहित सरकारमा जाने

काठमाडौं, २० फागुन । सरकार र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागी हुनेबारे कुरा मिलेको छ । प्रतिनिधि सभा सदस्यको सपथग्रहण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी

साझा प्रकाशन बचाउने प्रचण्डको प्रतिबद्धता

काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साझा प्रकाशनका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साझा प्रकाशनमा आयोजित माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित

प्रतिनिधिसभाका सदस्यहरुको सपथग्रहण सम्पन्न (फोटोफिचर)

काठमाडौं, २० फागुन ।  प्रतिनिधिसभाका सदस्यहरुले शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण भएको हो । संघीय संसदका महासचिव मनोहर भट्टराइले उपस्थित सांसद

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण सद्भावपूर्ण : डा. भट्टराई

काठमाडौं, २० फागुन । नेकपा एमालेका नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको भोलि हुने दुई दिवसीय नेपालको औपचारिक भ्रमण सदभावपूर्ण भ्रमण हुने स्पष्ट

राष्ट्रियसभाका जेष्ठ सदस्य भट्टले सपथ लिईन् 

काठमाडौं, फागुन २०: राष्ट्रियसभाका जेष्ठ सदस्यको रूपमा तारा देवी भट्टले सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराएकी हुन्। ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। बानेश्वरस्थित संघीय