Logo
विशेष

ओलीको रथमा चढ्लान् त उपेन्द्र ? यस्तो छ प्रयास

फागुन १६, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने तयारीस्वरुप अन्तिम कसरतमा जुटेको छ । सरकारको नेतृत्व गरेको नेकपा एमाले संविधान संशोधनका लागि तयार

विस्तृत पढ्नुहोस
संसदीय दलको नेताका लागि कांग्रेसमा दौडधुप, देउवालाई विस्थापित गर्ने प्रयास

फागुन १६, काठमाण्डौ । कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचनका लागि २० गते उम्मेदवारी दर्ता गर्नु पर्ने भएको छ । २१ गते निर्वाचन तोकिएको छ । संसदीय दल निर्वाचन समितिको

को-को बन्दै छन् माओवादीबाट मन्त्री ?

काठमाडौं १६ फागुन ।  माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुक विकास हुन सक्दैन : गृहमन्त्री थापा

काठमाडौँ, १५ फागुन : गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ

नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ,१५ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधिमण्डलसँग

फागुन २५ गतेभित्र विधान र प्रतिवेदन टुँगो लगाउँछौं, चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्छौं : उपाध्यक्ष रावल

‘राष्ट्रपति को बन्छ ? भन्नेबारे अन्तिम टुँगो लागेको छैन’ ‘उपेन्द्र यादवलाई सरकारमा ल्याउँछौं’ काठमाडौं, १५ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम

उपेन्द्रजी सरकारमा जाँदा राम्रो हुन्छ : मुख्यमन्त्री राउत

काठमाडौं, १५ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश राख्ने बताएका छन् । यद्धपी उनले राजधानी जनकपुर कि विरगन्ज कहाँ हुने भन्नेबारे अहिले पनि छलफल

देउवा-पौडेलले गुट अन्त्य नगरे हामी हस्तक्षेप गर्छौं : घिमिरे

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले तत्काल दलका नेता बन्ने सपना त्याग्नुपर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘अब देउवाले

अब उपेन्द्र यादवसहित मन्त्रिमण्डल विस्तार हुन्छ : भट्टराई

काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रबुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले अब हुने मन्त्रिमण्डल विस्तारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने स्पष्ट पारेका

उपेन्द्रले केन्द्र ताक्दा प्रदेशको सहकार्य संकटमा

काठमाडौं १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा जुट्नु भएको छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड

प्रदेश नम्बर ६ का मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै

काठमाडौं १५ फागुन । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्री नियुक्त भएपछि आज हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उहाँले विश्वासको मत

मन्त्री भएलगत्तै बादल र मातृका पुगे प्रचण्ड निवासमा

काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रबाट नवनियुक्त मन्त्रीद्धय रामबहादुर थापा बादल र मातृका यादवले पदभार सम्हालेलगत्तै आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पुगेका थिए । सत्ता साझेदार दल नेकपा