Logo
विशेष

अबदेखि सासंदलाई मुद्दा लागेमा स्वतः निलम्बन, कारबाही भए नयाँ निर्वाचन

महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउने व्यवस्था गर्छौँ : पोखरेल संसदीय समिति ७ वटा मात्रै बनाऔँ : विश्वकर्मा वैशाख ४, काठमाण्डौ । प्रतिनिधिसभा नियमवाली

विस्तृत पढ्नुहोस
वैवाहिक जीवनमा फेल भएका चर्चित ५ जोडी कलाकार

धनराज वास्तविक: काठमाडौं, ४ बैशाख । भनिन्छ कलाकारहरुको जीवन र प्रेम जहिले पनि चर्चामा रहने गर्दछ । त्यसैमा नेपाली कलाकारहरुको जीवन र प्रेम त झनै प्रचार मुखि छ भन्दा अन्यथा

नेपालमा हरेक दिन ६ सय ५८ जनालाई रोजगारी दिनुपर्ने अवस्था

वैशाख ४, काठमाण्डौ । सरकारले नेपाली श्रम बजारमा प्रतिदिन ६ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औंल्याएको छ । विश्व बैंकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५

भ्रष्ट सासंद भएपछि कसको के लाग्छ ?

वैशाख ४, काठमाण्डौ । सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन्

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

काठमाडौँ, ३ वैशाख : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ । कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

हेटौँडा, ३ वैसाख : नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताउनुभएको छ । नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने

गृहमन्त्रीलाई चूनौति : देशभर सार्वजनिक यातायात ठप्प गर्ने निर्णय

काठमाडौं, ३ बैशाख । सरकारले चालेको सिन्डिकेट हटाउने कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका

प्रचण्डको ब्रिफिङ : ओलीको एटिच्यूड परिवर्तन नभए एकता असम्भव

काठमाडौं, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको एक्लाएक्लै भएको भेटवार्ताबारे आफ्नो पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ् गरेका छन् ।

परराष्ट्रमन्त्री बिना एजेण्डा चीन भ्रमणमा : जिनपिङ नेपाल नआउने !

काठमाडौं, वैशाख ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिना एजेण्डा नै चीन भ्रमणमा निस्किन लागेका छन् । उनले दिएको जानकारी अनुसार चीन भ्रमणमा ठोस एजेण्डामा कुराकानी नहुने भएको छ । उनले

मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने

काठमाडौँ, ३ वैशाख : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध

पूर्वराजा ज्ञानेन्द्रको चाहना : तीन राप्रपाको अध्यक्ष तामाङ !

कमल थापालाई अध्यक्षबाट हटाउने  काठमाडौं, ३ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले राजाबादी तीन वटा पार्टीहरु राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रबादी)लाई एक गराउने र यसको नेतृत्व बुद्धिमान तामाङलाई दिलाउनेगरि

समृद्ध मुलुक सबैको चाहना

महन्थ ठाकुर, राष्ट्रिय जनता पार्टी, अध्यक्ष मण्डलका संयोजक : रिपोर्टर्स क्लबलाई स्थापनाकालको बीसौं वार्षिकोत्सवको अवसरमा बधाई र शुभकामना छ । क्लबले सधै नेपाली जनतामाझ सही सूचनाप्रवाह गरेर परिवर्तनकारी भूमिका निर्वाह गरेको