Logo
विशेष

एमाले र माओवादीबीच आज पार्टी एकता बैठक, नेताको व्यवस्थापन कठिन

काठमाडौं ६ फागुन । एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी

विस्तृत पढ्नुहोस
आज बालकोट छाड्दै प्रधानमन्त्री ओली

काठमाडौं ६ फागुन । प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । पारिवारीक सल्लाह र शुभसाइत निकालेर ओली बालुवाटार सर्न लागेका हुन् । ओली अपराह्न ४ बजे

ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

काठमाडौं ६ फागुन । मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् । संविधान संशोसध र मधेस मुद्दा सम्बोधन

एकता अलमलमा : राष्ट्रपति र सभामुख माओवादीले माँग्यो

काठमाडौं, ५ फागुन । नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता अन्तिममा आएर पावर शेयररिंगमा आएर अड्किएको छ । सूत्रहरुले दिएको जानकारी अनुसार माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी

सरकारको अपेक्षा मर्यादित न्यायपालिका : प्रधानमन्त्री ओली

काठमाडौँ, ५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताउनुभएको छ । नेकपा (एमाले) को कानून विभागले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै

वाम एकता भाँडने षडयन्त्रमा नफस्न प्रचण्डको आव्हान

हात्तीनेट, महोत्तरी फाल्गुन ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै

देउवाको निर्णय : छोरा जयवीरलाई राजनीतिमा सक्रिय बनाउने

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट राजिनामा दिएर

नवराज सिलवालबारे कानूनविदसँग प्रधानमन्त्री ओलीको परामर्श

प्रधानमन्त्री ओली निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले आज केही कानूनविदहरुलाई निवासमा बोलाएर सिलवालको केसको बारेमा के गर्न सकिन्छ भन्दै परामर्श गरेका छन् । देउवाको प्रधानमन्त्रीबाट बर्हिगमन र ओलीको

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, भयो यस्तो सहमति

भक्तपुर, ५ फागुन  : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा

एकतापछि प्रचण्ड नै अध्यक्ष बन्नुपर्छ : बस्नेत

फागुन ५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एकतापछिको पार्टी अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको स्पष्ट पारेका छन् । तर यही विषयले मात्रै पार्टी एकता

पार्टी सुधारका लागि नयाँ घोषणा गर्ने तयारीमा छौँ : प्रदिप पौडेल

फागुन ५, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले आफूहरुले उठाएका विषयमा परिणाम प्राप्त नभएकाले अझै शसक्त ढंगले अगाडि बढ्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

पार्टी एकताका बाँकी विषय टुंगो लगाउन ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता आज

काठमाडौं ५ फागुन । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार छलफल गर्दै छन् । दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा