Logo
विशेष

राजपा नेता महन्थ ठाकुर र महेन्द्र यादव दिल्ली किन पुगे ?

काठमाडौं २८ चैत । राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौं, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणकाबारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । राष्ट्रपतिको कार्यालय शीतल

प्रहरी प्रमुखमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौं, २७ चैत। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । त्यस्तै साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले

देशलाई नयाँ युगतिर लैजान वैशाख ९ गते नै पार्टी एकता : प्रचण्ड

धनकुटा, २७ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताउनु भएको छ । धनकुटाको पाख्रिवासमा

चीनसँगको भएको सहमति नेपालले कार्यान्वयन गर्ने : माधव नेपाल

काठमाडौँ, २७ चैत : नेकपा (एमाले) नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताउनुभएको छ । नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा

ओली–प्रचण्डले सहमतिमै आईजीपी नियुक्ती गर्ने

काठमाडौं,२७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । दुई नेताहरुबीच भएको छलफलमा

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ

‘भारत भ्रमण सफल र उपलब्धिमूलक भयो’ ‘सिण्डिकेट खारेजसँगै यातायात क्षेत्रलाई उद्योगको रुपमा विकास गर्छौं’ काठमाडौं, २७ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा

कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

विराटनगर, २७ चैत / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा

यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, २७ चैत । सरकारले देशभरि विद्यार्थी भर्ना अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन

प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका दुई भाइको फरक विचार: डा. प्रकासशरण vs डा. रामशरण

चैत २७, काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे फरकफरक धारणा व्यक्ति गरेका छन् । पार्टीका दुई प्रभावशाली नेताद्धय डा.प्रकासशरण महत र डा. रामशरणमहतबिचको

नेपाल एक अर्काको विपक्षमा प्रयोग गर्ने कार्ड होइन भन्ने कुरा भारत र चिनले बुझिसके : रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल वा असफल भन्ने बहस चलिरहेको छ । यद्यपी असफल नै भयो भनेर कसैले तर्क पेश गर्न सकेको छैन । प्रधानमन्त्रीको भारत भ्रमण लगायतका

को बन्ला आईजीपी ? दुई खनालले कमाण्ड सम्हाल्ने

काठमाडौं २७ चैत । सरकारले शसस्त्र प्रहरी र जनपद प्रहरीमा नयाँ नेतृत्व तोक्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । नेपाल प्रहरीको प्रमुखका