Logo
विशेष

ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने

विस्तृत पढ्नुहोस
भ्रमणबारे भारतीय मिडिया : ‘चीनलाई जवाफ दिन रेलमार्ग र जलमार्गका कुरा’

काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय

राजेश हमाल भन्छन् : ओली राजनेता, एमाले मलाई मनपर्छ

काठमाडौं, २५ चैत । महानायक राजेश हमालले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् । आईतबार हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमालमा पत्रकार

समृद्ध देश बनाउन वैकल्पिक सरकार गठन हुन्छ : भट्टराई

सिन्धुली, २५ चैत्र : नया शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताउनुभएको छ । देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने

प्रधानमन्त्री स्वदेश फिर्ता : भारतसँगको सम्बन्ध राम्रो भएको दाबी (फोटोफिचर)

काठमाडौं, २५ चैत्र : भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री

दिल्लीमा ओलीले यसरी जिते मोदीको मन

ऋषि धमला : नयाँ दिल्ली, २५ चैत । तीन दिने भारतको राजकीय भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किँदैछन् । उनी राति ८ बजे स्वदेश फर्किने

‘ओलीको भारत भ्रमण सफल र फलदायी’ : भारतीय नेताहरु

नयाँ दिल्ली, २५ चैत । भारतीय नेताहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार

‘उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध’

चितवन, २५ चैत : गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल

प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल : परराष्ट्रमन्त्री

विशेष प्रतिनिधि रमेश लम्साल : नयाँ दिल्ली, २५ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । राष्ट्रिय समाचार समितिलगायत

प्रधानमन्त्री ओलीले प्रश्न उठाए, मोदीले दिए यस्तो जवाफ

काठमाडौं २५ चैत । द्विपक्षीय वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा) को बुँदा पनि कार्यान्वयन नभएको हुँदा नेपाललाई अप्ठ्यारो परेको धारणा राखेका थिए । ओलीको धारणा सुनेपछि

एकीकृत पार्टीमा कस्तो हुन्छ दुई अध्यक्षको हैसियत ?

काठमाडौं २५ चैत । एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान

खुला सिमाना मित्रताको अनुपम नमूना

विशेष प्रतिनिधि रमेश लम्साल : नयाँदिल्ली, २४ चैत  । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । भारतीय राष्ट्रपतिको कार्यालयमा आज साँझ भएको