Logo
विशेष

ओलीको भ्रमण सफल बनाउन भारतीय नेताहरु एकमत

नयाँ दिल्ली, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा भव्य स्वागतको तयारी भैरहेको छ । भोलिबाट हुने तीन दिने राजकीय भ्रमणलाई सफल तुल्याउन भारत

विस्तृत पढ्नुहोस
सलमान खानलाई ५ वर्षको जेल सजाय

काठमाडौं, २२ चैत्र । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो । सलमानलाई

‘केन्द्र सरकारले अधिकार र बजेट नदिँदा काम गर्न सकिएन’

चैत २२, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारलाई कामको अधिकार नदिइएकाले उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

कोइरालाको प्रश्न -“एमालेका वातावरणविद् कुन दुलोमा छन् ?”

चैत २२, काठमाण्डौ । नेपाली कांग्रेसको डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल होस भनेर शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले भारत र नेपालबिचको तिक्तता हटाउने अभिव्यक्ति

एमाले माओवादी एकता, आज सबै विवाद टुङगो लाग्ला ?

काठमाडौं । एमाले–माओवादीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकताको औपचारिक मिति घोषणा र एकता तयारी समिति बनाउने तयारी गरेका छन्।संयोजन समितिको बैठक आज बस्दैछ ।  कम्युनिस्ट पार्टी

ओलीको भ्रमणबारे के भन्छन् भारतीय नेता ?

काठमाडौं २२ चैत ।भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसंग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसद्का विपक्षी दलहरुले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । नेपालको सार्वभौम

वाम आन्दोलनका धरोहर भेटवाल कहिल्यै नफर्किने गरी अस्ताए

नारायण अधिकारी : चितवन, २१ चैत/ वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे । आफ्नै पार्टी र त्यसभन्दा बढी

प्रधानमन्त्रीको भारत भ्रमण : पञ्चेश्वर आयोजना प्राथमिकतामा

रमेश लम्साल र विनोदसिंह विष्ट : काठमाडौँ, २१ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनाका बारेमा छलफल गर्ने तयारी गरिएको

बाबुरामद्धारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भ्रमणबारे सल्लाह सुझाव लिन बोलाएको बैठक नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बहिष्कार गरेका

रामचन्द्र पौडेलेको आरोप : सरकार झुट र भ्रमको खेतीमा लाग्यो

दमौली, तनहुँ, २१ चैत  : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाएका छन् । आज दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उनले वर्तमान

एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : खनाल

काठमाडौँ, २१ चैत  : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताउनुभएको छ । नेपाल खेलकुद महासंघ र अखिल

प्रधानमन्त्रीले भारत भ्रमण टोलीबाट उद्योगपति चौधरीको नाम काटे

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी ओलीको चैत्र २३ गतेदेखि हुने तीन दिने राजकीय भारत भ्रमणको टोलीबाट नेपालका एकमात्रै खर्बपति रहेका सांसद विनोद चौधरीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका