Logo
विशेष

पूर्व राजा ज्ञानेन्द्रलाई भारतको उडिसामा भव्य स्वागत

काठमाडौँ, २४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार भारतको उडिसा राज्य पुगेका छन्। स्थानीय मिडियाहरुका अनुसार बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत

विस्तृत पढ्नुहोस
प्रदेश १ को दुबै सिटमा वाम गठबन्धन विजयी

विराटनगर, २४ माघ। प्रदेश १ मा राष्ट्रिय सभा सांसदका लागि दुर्इ सिटमा भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी

राष्ट्रपति कसलाई बनाउनेबारे एमालेमा विवाद : विद्या कि झलनाथ ?

काठमाडौं, २४ माघ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा वाम गठबन्धन जुटिरहेको छ । यो बीचमा वाम गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद उत्पन्न भएको खुलासा भएको छ । एमाले

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति गठन

काठमाडौँ, २४ माघ : प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

प्रदेश नम्बर तीनको राष्ट्रियसभा चुनाव ललितपुरमा सुरु

२४ माघ, काठमाडौं । प्रदेश तीनमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा

प्रदेश २ मा फोरम र राजपाबीच यसरी बन्दै छ सत्तासमीकरण

काठमाडौं २४ माघ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच मुख्यमन्त्री, सभामुख, प्रदेश सभाका समितिका सभापतिका लागि प्याकेजमा भागबन्डा हुने भएको छ । प्रदेश सभा सदस्यले

औपचारिकतामा बाहेक पार्टी एकता भइसक्यो : जनार्दन शर्मा

सुर्खेत, २३ माघ (रासस) : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताउनुभयो । प्रेस सेन्टर प्रदेश नं.

वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म : थापा

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ दोलखा, २३ माघ  : नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ । स्थानीय तह, प्रतिनिधिसभा र

नेपाललाई सक्दो सहयोग गर्नेे सन्देश प्रवाह गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनुभएको हो : भारतीय राजदूत पुरी

काठमाडौँ, २३ माघ । द्रुतगतिमा आर्थिक उन्नति गरेर विश्वकै अग्रणी अर्थतन्त्रकारुपमा उदाएका भारत र चीनबीचको नेपाललाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने अथाह संभावना रहेको एकजना भारतीय कूटनीतिज्ञले बताएका छन् ।

फोरम र राजपाबीचको वार्ता निष्कर्षविहीन

जनकपुरधाम, २३ माघ : प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ । दुवै दलकका शीर्ष नेताबीच

प्रचण्डसँगै महन्थ र उपेन्द्रपनि ओलीको रथमा सवार हुने

काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुणको दोस्रो साता प्रधानमन्त्री बन्ने तयारी हुँदैछन् । एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको

आयोगले भन्यो : भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि(बुधबार) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश नम्बर २ बाट निर्वा्चित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा