Logo
विशेष

देउवाद्धारा नेता खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १६ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति

विस्तृत पढ्नुहोस
कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खडकाको आज अपरान्ह चार बजे निधन भएको छ । मृगौला रोगबाट ग्रसित पूर्व गृहमन्त्री समेत रहेका नेता खड्काको निधन उपचारको क्रममा नयाँ

‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

उर्लाबारी, मोरङ, १६ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी

रिपोर्टर्स क्लब नेपालद्वारा पुरस्कार घोषणा

‘गिरिजाप्रसाद पत्रकारिता पुरस्कार ढकाललाई र मदन भण्डारी श्रेष्ठलाई’ काठमाडौ, १६ चैत्र । रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’ का प्रधान–सम्पादक सुवास ढकाललाई

अनौपचारीक अर्थतन्त्र मौलाएको कारणले राजश्वको दायरा संकुचित : अर्थमन्त्री खतिवडा (फोटोफिचर)

चैत १६, काठमाण्डौ । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको बारेमा संसदलाई जानकारी गराएका छन् ।

सासंद नविना लामाको नेतृत्वमा नेवि संघ र अखिल क्रान्तिकारीले भोलीदेखि शैक्षिक हड्ताल गर्ने

चैत १६, काठमाण्डौ । एसईई परीक्षा जारी रहेका बेला प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म

भित्रभित्रै प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य सुरु

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे अहिले गृहकार्य सुरु भएको छ । यही चैत्र २३ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणको

पर्यटनमन्त्रीद्धारा १०० दिनमा सम्पन्न गर्ने काम सार्वजनिक

काठमाडौँ, १६ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिने कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयले शुक्रबार पर्यटन बोर्डमा कार्यक्रम गरि सरकार गठन भएको १ सय दिन भित्र सम्पादित हुने

पत्रकारको जवाफ कामबाटै दिन्छौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १६ चैत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताउनुभएको छ । बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गर्नुभएको हो

कांग्रेसमा सुधार ल्याउनका लागि महाधिवेशन नै आवश्यक : पौडेल

चैत १६, काठमाण्डौ । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सभापति शेरबहादुर देउवालाई गाली गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । केन्द्रिय समितिमा कांग्रेसले चुनाव हानुको कारण सभापति देउवाको

राष्ट्रपतिको सम्बोधनमा भारत, चीन र अमेरिकाका राजदुत अनुपस्थित्

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन् । निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन्

लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखियो : राष्ट्रपति (पूर्णपाठसहित)

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन