Logo
विशेष

स्वराज होटल सोल्टीमा, राजनीतिक भेटघाट सुरु

काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। विदेश मन्त्रालयका उच्चअधिकारीसहित विशेष विमानबाट स्वराज दिउँसो नेपाल आइपुगेकी

विस्तृत पढ्नुहोस
स्वराजले भनिन्,‘म कुनै एजेण्डा लिएर नेपाल आएको होईन’

काठमाडौं, १५ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए

देउवा अलोकतान्त्रिक बने, नैतिकता भए तत्काल राजिनामा दिनुपर्छ

विराटनगर, १८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न जनमत दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने स्पष्ट पारेका छन् । बिहीबार प्रेस युनियनले विराटनगरमा

सर्वोच्चको आदेश : रुकुम पूर्वको सदरमुकाम निर्णय कार्यान्वयन नगर

काठमाडौं, १८ माघ । रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो

स्वारजको अवतरणदेखि उडानसम्मको कार्यतालिका : ओलीसँग सुरुमै वान टु वान वार्ता

माघ १८, काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् । विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

नेपाल–भारतबिचको सम्बन्ध प्रोटोकलको फ्रेममा छैन : उपाध्याय

१८ माघ, काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल र भारतबीचको सम्बन्धको कुनै परिभाषा नै नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै

बेरोजगार र सरकारी विद्यालयमा पढ्ने छोराछोरीका आमालाई भत्ता दिने निर्णय गर्दै देउवा

१८ माघ, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छोड्ने बेलामा थुप्रै वितरणमुखी निर्णय गर्ने तयारी गरेका छन् । यसअघि ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय गरेका देउवाले वेरोजगार युवालाई भत्तादेखि

स्वराजको भ्रमण कति महत्वपूर्ण ! यस्तो छ भेटघाट

माघ १८, काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज आज साँझ काठमाण्डौ आइपुग्ने भएकी छिन् । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका अध्यक्ष केपी शर्मा

सुष्मा स्वराज आज आउँदै : विश्वास ब्युँताउने अवसर

काठमाडौं १८ माघ ।  न कुनै पूर्वजानकारी। न कुनै पूर्वतयारी। न खास एजेन्डा नै ! कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष

प्रदेशसभा ३ : आज पहिलो बैठक, संसदीय दलको नेता र सचेतक नहुँदा अप्ठ्यारो

काठमाडौं १८ माघ । देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बिहीबार बस्दै छ। प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र

एमालेभित्र मुख्यमन्त्रीको विवाद चुलियो, गुट/गुटमै अस्वस्थ प्रतिष्पर्धा

काठमाडौं, १७ माघ । नेकपा एमालेभित्र अहिले मुख्यमन्त्री कसलाई बनाउने भनेर गुट तथा उपगुटको बेग्लाबेग्लै भेलाहरु भैरहेका छन् । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार

फागुणमा मोदीको ‘सरप्राईज नेपाल भिजिट’ !

ऋषि धमला : काठमाडौं, १७ माघ । नेपालमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने पुर्व सन्ध्यामा भारतीय विदेश विदेशमन्त्री सुष्मा स्वराज भोलि नेपाल भ्रमणमा आउँदैछिन् । उनको भ्रमणलाई