Logo
विशेष

सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल

१६ माघ, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाले र माओवादी पार्टी एकता प्रक्रियामै केन्द्रित भएको भन्दै भागबण्डामा रुमल्लिएको भन्ने भनाईको खण्डन गरेका छन्

विस्तृत पढ्नुहोस
सहिदको सम्मान की अपमान

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक

द्धन्द्धकालका ६ जनालाई शहीद घोषणा, नेशनल ट्रेडिङ खारेज

१५ माघ, काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले तात्कालिन सशस्त्र द्वन्द्वमा माओवादीद्वारा मारिएका स्याङ्जाका ६ जनालाई शहीद घोषणा गरेको छ । सरकारले देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर

राष्ट्रियसभा सदस्यमा २४ जना निर्विरोध निर्वाचित (नामसहित)

काठमाडौँ, १५ माघ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का नौ,

वाम गठबन्धनमा प्रदेशमा मूख्यमन्त्री र सभामुखका लागि दौडधुप, यि हुन् आकांक्षी

माघ १५, काठमाण्डौ । एमाले र माओवादीको संयुक्त कार्यदलले गरेको सहमतिअनुसार प्रदेश सरकार गठन भएमा ६ प्रदेशमा ५१ जना मन्त्री हुने भएका छन् । मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागवण्डा मिलेपछि

इतिहासमै पहिलोपटक देशमा बाम सरकार बन्दैछ : प्रचण्ड

रमेश बजगाई, कैलाली माघ १५ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमै पहिलोपटक नेपालमा बहुमतको सरकार बन्न लागेको बताएका छन्। भजनी महोत्सबको उद्घाटन गर्न कैलाली आईपुगेका अध्यक्ष प्रचण्डले

राजपा वाम सरकारमा सहभागी हुँदैन : राजेन्द्र महतो

भक्तपुर, १५ माघ (रासस) : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वाम

पार्टी एकता तत्काललाई टर्यो : राष्ट्रपति माओवादी र प्रधानमन्त्री एमाले, ओली–प्रचण्डले सरकार आलोपालो चलाउने

काठमाडौं, १५ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ । एकतापछिको एकीकृत पार्टीको

राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेद्धवारलाई विजयी गराउन अन्य दलसँग कुरा गर्ने ओली–प्रचण्डको निर्णय

काठमाण्डौं, १५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यही माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउन

बादलले हार्ने भएपछि बेदुराम भुसालको उम्मेदवारी फिर्ता गराउन माओवादीको प्रस्ताव

१५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा ३ नम्बर प्रदेशबाट उम्मेदवार बनेका नेता रामवहादुर थापा बादल ‘डेन्जर जोन’मा पर्न सक्ने आशंका माओवादीले गरेपछि सोही प्रदेशबाट एमालेका तर्फबाट उम्मेदवारी दिएका बेदुराम

माओवादीले जबज र एमालेले माओवाद मान्न सक्दैन, बिचको बाटो खोज्दैछौँ : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

नेकपा एमाले र नेकपा माओवादीबिचको पार्टी एकताका सुत्रधार मानिएका नारयणकाजी श्रेष्ठ एकता गर्नैपर्छ भनेर कम्मर कसेर लागि परेका छन् । तर अहिलेसम्म जनता आश्वस्त हुने गरी दुवै दलले एकता प्रक्रिया

निर्वाचन आयोगले आज अन्तिम नमावली निकाल्ने

काठमाडौं १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरुको आज अन्तिम नमावली निकाल्ने भएको छ । हिजो प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । गत १० गते मनोनयन दर्ता