Logo
विशेष

देउवा असफल भएको भएको भन्दै प्रकाशमानले मागे राजिनामा, कारबाहीको धम्की नदिन चेतावनी

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् । सिंहले आजको केन्द्रिय समिति बैठकमा बोल्दै चुनावमा

विस्तृत पढ्नुहोस
फागुण ७ गते नै नयाँ सरकार बन्छ : कानूनमन्त्री थापा

काठमाडौं, ५ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुनेगरि आफूहरुले राजिनामा दिने तयारी गरिरहेको स्पष्ट पारे ।

ओली–प्रचण्डवीच वान–टु–वान वार्ता, यस्तो भयो सहमति

काठमाडौं, माघ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा लामो वान टु वान छलफल भएको छ । दिउँसो १

प्रदेश प्रमुखको सपथ कार्यक्रममा राष्ट्रपति कार्यालयको दादागिरी, पत्रकारलाई प्रवेश दिइएन

५ माघ, काठमाण्डौ । राष्ट्रपति कार्यालय शितल निवासमा संचारकर्मीहरुलाई निषेध गरिएको छ । पछिल्लो समय संचारकर्मीहरुप्रति कडा रुपमा प्रस्तुत हुँदै आएको शितल निवासले शुक्रबार पनि त्यस्तै व्यवहार देखाएको छ ।

एमालेका प्रभावशाली नेता, जसलाई राष्ट्रियसभा उम्मेदवारमा सिफारिस गरिएन

५ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्यका आकांक्षी नेकपा एमालेका केही प्रभावशाली नेताहरु जिल्लाबाटै सिफारिसमा परेका छैनन् । ३ नम्बर प्रदेश कमिटीले भने जिल्लाबाट सिफारिस नभए पनि प्रभावशाली नेताहरुको नाम थपेर

प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ, सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल

५ माघ, काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

अज्ञातस्थलबाट नवराज सिलवालको टुइट, “सरकारले विपक्षीलाई प्रहार गर्न नौटंकी देखायो”

५ माघ, काठमाडौं । प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् । विहिबार पौन छ बजेतिर टुइट गर्दै उनले प्रतिशोधकोको डटेर

पार्टी नेतृत्वले साधुलाई सुली चोरलाई चौतारो गर्नु भएन : गुरु घिमिरे

५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांगेसलाई आन्तरिक रुपबाट कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रिय समितिमा छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

पत्याउनुहुन्छ ? प्रचण्ड र विक्रम पाण्डेको चुनावी खर्च नौ–नौ लाख मात्रै

४ माघ, चितवन । चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका नेकपा माओवादीको अध्यक्ष प्रचण्ड र राप्रपाका विक्रम पाण्डेको चुनावी खर्च विवरण सार्वजनिक भएको छ । दुवै उम्मेदवारले निर्वाचन आयोगमा

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा : प्रधानमन्त्री देउवा

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

सरकार गठनअघि नै पार्टी एकता हुन्छ, प्रचण्ड प्रधानमन्त्री र अध्यक्षमध्ये एक बन्नुहुन्छ : प्रवक्ता पम्फा भुषाल

‘हाम्रो अध्यक्षसँग सुमार्गीको विशेष सम्बन्ध छैन, राज्यले उनको सम्पत्तिमाथि छानबिन गरेहुन्छ’ काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रवीच पार्टी

देउवा सरकार चुनावअघिको सरकार भएकोले उसले गरेको निर्णयहरु मान्नुपर्छ भन्ने छैन, प्रदेश प्रमुखमा हाम्रो सहमति छैन् : ओली  

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले हिजो तोकेको प्रदेशको अस्थायी राजधानी र प्रमुखको नाममा आफूहरुको कुनै सहमति नभएको भन्दै अब बन्ने सरकारले निर्णय उल्टाउने