Logo
विशेष

यसरी धम्क्याए मन्त्री बलायरले देउवालाई, तत्काल राजिनामा दिने !

काठमाडौं, ४ माघ । भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री वीरवबहादुर बलायर प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । सरकारले हिजोमात्रै प्रदेश प्रमुख र अस्थायी

विस्तृत पढ्नुहोस
विमानस्थलको विशेष कक्षमा ओलीको प्रतिक्षा, यस्ता छन् ओलीले मुख खोल्न सक्ने विषयहरु

४ माघ,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने

नवराज सिलवाल अमेरिका पुगे, केपी ओली प्रधानमन्त्री बनेपछि नेपाल फर्किने

४ माघ,काठमाण्डौ । पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे पनि पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । तर सिलवाल भने नेपालमै छन् वा छैनन् भन्ने कसैलाई थाहा छैन ।

प्रदेश प्रमुखको मासिक तलब १ लाख ४ हजार र भत्तैभत्ता, अदालतमा मुद्दा नचल्ने

३ माघ, काठमाण्डौ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा

प्रदेश राजधानीमा कसले हारे ? कसले जिते ?

काठमाडौं, ३ माघ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो

३ माघ, काठमाण्डौ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। मन्त्रिपरिषद् बैठकमा सामेल वाणिज्यमन्त्री मीन विश्वकर्माले पत्रकार ऋषि

कसको चुनाव खर्च कति ? माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च यस्तो छ

३ माघ, काठमाडौँ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाका उम्मेदवाहरुले चुनावी खर्च बुझाउन क्रम जारी छ । देशभरका विभिन्न क्षेत्रबाट उठेका उम्मेदवाहरहरुले खर्च विवरण निर्वाचन अयोगमा बुझाएका हुन् । काठमाडौँ

राष्ट्रियसभाको चुनाव तोकिएकै मितिमा गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं, ३ माघ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवैधानिक दायित्व पूरा गरी राष्ट्रियसभाको चुनाव निर्धा्रित मितिमै गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार विहान पार्टी मुख्यालय धुम्बाराहीमा

कोइराला परिवारको अभियान : सभापतिमा शेखर, प्रधानमन्त्रीमा शशांक, सुजाता पनि शक्तिशाली

३ माघ, काठमाण्डौ । नेपाली कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने प्रयासस्वरुप विविध विषयमा छलफल गरेका छन् । मंगलबार भएको छलफलमा कांग्रेस कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा.

के लिएर आउँदैछन बैंककबाट ओलीले भोलि ?

काठमाडौँ, ३ माघ । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत पुस २६ गते स्वास्थ्य परिक्षणको लागि

भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् । भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

वामपन्थी गठबन्धनको संयुक्त कार्यदल बैठक बस्दै, राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याइने

३ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक आज बस्दै छ । बैठकले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्याउँने बताइएको छ । राष्ट्रियसभाका ५६ सिटमा ७०–३० प्रतिशतको अनुपातमा