Logo
विशेष

प्रदेश राजधानीका लागि विरोधमा जनता, दाङ, धनकुटा र डोटी बन्द

३ माघ, काठमाण्डौ । प्रदेशको राजधानी आफ्नै क्षेत्रमा हुनुपर्ने माग गर्दै विरोधमा उत्रिएका जनता कडा रुपमा प्रस्तुत हुन थालेका छन् । सबैजसो प्रदेशको राजधानी कहाँ

विस्तृत पढ्नुहोस
मन्त्रीपरिषद बैठक बस्दै, प्रदेश प्रमुख र सभा बस्ने ठाउँ तोकिने

३ माघ, काठमाण्डौ । मन्त्रीपरिषदको बैठक वालुवाटारमा सुरु भएको छ । आजको बैठकले प्रदेश प्रमुखको नियक्ति गर्ने बताइएको छ । नेपालमा पहिलोपटक नयाँ पद प्रदेश प्रमुख गभर्नर नियुक्ति गर्न लागेको

वाम गठबन्धन तोड्न सरकार आफैँ लाग्यो : गौतम

भक्तपुर, २ माघ : नेकपा ९एमाले०का कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज

दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामाले पाए सफाई

२ माघ, काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएको हो । अर्का गुण्डा नाइके गणेश लामासहित

कान्तिपुर मिडिया ग्रुपले भन्यो : सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ

काठमाडौं, २ माघ । कान्तिपुर मिडिया ग्रुपले व्यवसायी अजेयराज सुमार्गीले आफूमाथि लगाएको आरोपको खण्डन गरेको छ । सोमबार सुमार्गीले कान्तिपुर मिडिया प्रा.लीका मालिक कैलाश सिरोहियामाथि पत्रकार सम्मेलन गरेर नै विभिन्न आरोप

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँः प्रधानमन्त्री देउवा

काठमाडौँ, २ माघ (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गर्नुभएको छ । बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना

अनेरास्ववियु नर्सरी हो, सिमाना मिचिँदा जुरमुराउनुपर्छ : खनाल

काठमाडौं, २ माघ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनेरास्ववियुलाई दक्ष जनशक्ति उत्पादन गर्ने नर्सरीको रुपमा ब्याख्या गरेका छन् । अनेरास्ववियु केन्द्रीय कमिटिद्धारा आयोजित दुईदिने उपत्यका स्तरीय

राष्ट्रियसभा निर्वाचनबारे आयोग र दलका नेतावीच छलफल

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा

विधिले चलेनौं भने हतियार हाबी हुन्छ : चन्द्र भण्डारी

‘कांग्रेसका ७५ वर्ष पुगेकाहरुलाई मिठो खुवाएर विदा गर्न चाहन्छौं’ काठमाडौं, २ माघ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ

सुवास नेम्बाङको प्रश्न : देउवाले के गर्न खोजेको हो ?

काठमाडौं, २ माघ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल प्रदेश प्रमुख नियुक्त नगरेर के गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् । निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय

ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने कुरामा सहमति भइसकेको छ : अमनलाल मोदी

२ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले एमाले–माओवादीबिचको एकताका बारेमा आशंका नगर्न आग्रह गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता

राष्ट्रपतिमा विद्यादेवी र झलनाथको दौड, सभामुखमा ओनसरी र सुवासचन्द्र, कसले मार्ला बाजी ?

२ माघ, काठमाण्डौ । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले